टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
साँझ ६ बजे काठमाडौंको सोह्खुट्टेमा हामीले ५ वटा साइकल जीपमा बाँध्यौं । शरीर काठमाडौंमै भए पनि मन उडेर वालिङ पुगिहाल्यो। रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, एलन राना र म निश्पट्ट अध्याँरो चिर्दै लाग्यौं पोखरातिर।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ।
मोटरसाइकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न हुनेहरू पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ति निकालेको छ । चोरीमा संलग्न हुनेलाई प्रमाणसहित नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाइकल किन्न सुरु गरेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत दमौलीदेखि पोखरा जाँदै गरेको ना ५ ख ४६०२ नम्वरको मिनीवसले विपरित दिशावाट आएको वा ५३ प ९४८३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएका थिए। घाइते मोरङ विराटनगर महानगरपालिका २१ बस्ने ४६ वर्षीय श्याम कुमार शाहको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।
‘पोखरा चौथो स्टेज अन्तर्राष्ट्रिय साइकल रेस’ प्रतियोगिता सुरु भएको छ । सोमबार पहिलो दिनको रेसमा नेपाली साइक्लिस्टले महिला तथा पुरुष दुवै विधामा वर्चस्व जमाएका छन् ।
चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेकाे हाे।
पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमा संग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ।
विपन्न बस्तीमा ‘नमुना’ स्कुल बनाउने अभियान बोकेर दुई विदेशीसहित चार जनाले मेची–महाकाली साइकल यात्रा थालनी गरेका छन्।
कपिलवस्तुकाे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।