१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटर साइकल चालकको मृत्यु भएको हो।

मोटरसाइकल चालकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ।

वडा कार्यालयको मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते

वडा कार्यालयको मोटरसाइकलको ठक्करबाट दुई बालक घाईते भएका छन्। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते भएका हुन्।

टिपरले लियो मोटरसाइकल चालकको ज्यान

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्ग स्थित कालिञ्जोर खोलाको पुलमा बुधबार टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट हराएका मोटरसाइकल फेला, सवारी धनीलाई फिर्ता

ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बा५च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो ।

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

छात्रालाई साइकल वितरण

प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत बाराको बारागढी गाउँपालिका–१ को जनता माध्यामिक विद्यालय बुधगाईका ७८ छात्रालाई साइकल वितरण गरिएको छ।

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ। क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ।

पर्यटनको लागि साइकलयात्रा

हामी बुढानिलकण्ठको नारायण मन्दिर पुग्दा टिसर्ट वितरण भइरहेको थियो। बाबाले पनि दुई ओटा टिसर्ट लिनुभयो। ठूलो भएकोले मैलेचाहिँ टिसर्ट लगाइनँ।

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी

धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको नौवटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन्।

चोरीका मोटरसाइकल समात्ने प्रहरी चोर समात्न सक्दैन

रोल्पामा शान्ति प्रक्रियापछि सुरु भएको चोरीका मोटरसाइकल भित्रिने क्रम आज पनि रोकिएको छैन। जिल्लाका दुर्गम गाउँहरुमा प्रशस्तै मात्रामा चोरीका मोटरसाइकल रहेको तर त्यसलाई नियमन नगरिएको गुनासो आउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्