२० आश्विन २०८१ आइतबार
image/svg+xml

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

डोल्पामा रुखले च्यापेर एकजना महिलाको मृत्यु भएको छ। जगदुल्ला गाउँपालिका–३, थापा गाउँकी ३९ वर्षीय बुद्धिरुपा विकको मृत्यु भएको हो।

डोल्पामा ८७ जना क्वारेन्टाइनमा

डोल्पामा एकै दिन ८६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। नेपालगञ्जबाट उद्वार गरेर डोल्पा ल्याएका ८६ जनालाई जिल्लाका बिभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको हो।

चार दिनपछि सञ्चार सम्पर्कमा जोडियो डोल्पा

चार दिनपछि हिमाली जिल्ला डोल्पा सञ्चार सम्पर्कमा जोडिएको छ। बिहीबार अपरान्हदेखि डोल्पामा नेपाल टेलिकमका नमस्ते मोवाइल, सिडिएमए ,ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा प्रभावित भएको थियो।

विप्लवका दुई कार्यकर्ता धरौटीमा रिहा

चन्दा असुली तथा पर्चा पम्प्लेट टाँस गरिरहेको अवस्थामा त्रिपुराकोट प्रहरीले कोट बजार क्षेत्रबाट पक्राउ फागुन २२ गते गरेको थियो। पक्राउ परेका त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडा धरौटीमा रिहा भएका हुन्।

हिउँपहिरोमा परी उपल्लो डोल्पाका तीन नागरिक बेपत्ता

चैत्र १७ गते तीर्थव्रत गर्न कैलाशपर्वत जाने क्रममा उनीहरु हिउँपहिरोमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

नयाँ पर्यटकीय गन्तव्यमा डोल्पाका तीन सम्पदा

सरकारले देशभरका पर्यटकीय गन्तव्यको सुची सार्वजानिक गरेको छ। उक्त सुचीमा डोल्पाको शे–फोक्सुन्डो निकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका छन्।

जिल्ला अस्पतालकाे एक्सरे सेवा ठप्प

जिल्ला अस्पताल डाेल्पाबाट दिइने एक्सरे सेवा ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन्।

उपल्लो डोल्पाका धार्मिक धरोहर तस्करको निसानामा

उपल्लो डोल्पाका धार्मिक महत्वका धरोहर मानिने गुम्बाहरु प्रत्येक बर्ष तस्करको निसानामा पर्दै आएका छन्। बौद्धमार्गीहरुका धार्मिक महत्वका धरोहरु गुम्बामा राखिएका हजारौँ बर्ष पुराना ऐतिहाँसिक मुर्ती र धर्मग्रन्थहरु हराउँदै गएपछि उपल्लो डोल्पामा रहेका दर्जनौँ प्रशिद्ध गुम्बाहरु तस्करको निसानामा पर्दै आएको खुलासा भएको हो

नेकपाको नेतृत्वका लागि ५ जनाको नाम सिफारिस

डोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस भएको छ। अध्यक्षमा तत्कालिन माओवादीका तर्फबाट जिल्ला इन्चार्ज मालबहादुर रोकाय र सचिवमा जंगलबहादुर रोकायलाई सिफारिस गरिएको छ। त्यसैगरी तत्कालिन एमालेका तर्फबाट अध्यक्षमा दत्तबहादुर रोकाय, हंशबहादुर शाही र बबिकिशोर गुरुङ्गको नाम केन्द्रमा सिफारिस गरिएको पूर्व माओवादीका जिल्ला इन्चार्ज नैनप्रसाद पहाडीले बताए।

डाेल्पामा जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा शनिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डाेल्पाकाे एकमात्र जुफाल विमानस्थलमा हवाई सेवा बन्द

डोल्पा (दुनै)– डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ। नेपालन्जबाट–डोल्पा हवाई मार्गअन्तर्गत बीचमार्गमा वर्षात् र कुहिरोले मार्ग अवरुद्ध भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्