११ मंसिर २०८१ मंगलबार
image/svg+xml

क्लिन्टनको इमेल फेरि परीक्षण गरिने

अमेरिकी सुरक्षा जाँच संस्था फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफविआई) ले अमेरिकी राष्ट्रपति निर्वाचनकालागि डेमोक्रयाटिक पार्टीकातर्फबाट उमेद्वार हिलारी क्लिन्टनको इमेलको परीक्षण फेरि सुरु गरिने बताएको छ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको हो?

वासिङटन-उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन्।

अपरमादीले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने

पोखरा- कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ।

दाहालको परिपक्वता परीक्षण

पहिलो, अब म पुरानो प्रचण्ड हैन, धेरै परिपक्व भइसकेँ भनेर दोस्रो पटक सत्ता सम्हाल्न पुगेका वर्तमान प्रधान मन्त्री पुष्पकमल दाहालले सुरुमै एमालेले मन्त्रीको भाग पु¥याउन टुक्राएका दुई मन्त्रालय जोड्ने निर्णय सुनाए । मानौं, उनी आफ्नै दलको मात्र एकमना त्यो पनि चुस्त सरकार बनाउँदैछन् ।

औषधि लिमिटेडमा परीक्षण उत्पादन

औषधि उद्योग बन्द भएपछिबसेरै जागिरपकाउँदै आएकीनेपालऔषधी लिमिटेडमा कामगर्ने राजेश्वरी ताम्राकार सोमबार फुरुङ थिइन् । ६वर्षपछि लिमिटेडको बबरमहलमा रहेको दोस्रो तलाको एक कोठामा सेतो एप्रोनलगाएर नेमोक्सोस्लिनबनाउँदैगर्दा भेटिएकी ताम्राकार अबनियमितऔषधीउत्पादनगर्न पाउनेमाआशावादीथिइन् ।

उत्तर कोरियाद्वारा नयाँ रकेट मेसिनको परीक्षण

उत्तर कोरियाले ठुलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएको छ ।

कोरियाले आणविक परीक्षण गर्दा नेपालले विरोध जनायो

काठमाडौं—जनगणतन्त्र कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उत्तर काेरियाकाे आणविक परीक्षणप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण

जनगणतन्त्र कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले गरेको उक्त परीक्षणप्रति विरोध जनाएको हो ।

उत्तर कोरिया अर्को परमाणु परीक्षणको तयारीमा

दक्षिण कोरियाका अधिकारीले उत्तर कोरिया अर्को परमाणु परीक्षणको तयारीमा रहेकोे दाबी गरेका छन्। उत्तर कोरियाले गत शुक्रबार आफ्नो पाँचौ परमाणु परीक्षण गरेको थियो जुन निकै शक्तिशाली रहेको थियो।

विश्वका नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा

अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा कहिल्यै पनि स्वीकार गर्न नसक्ने बताउँदै उत्तर कोरियाविरुद्ध थप कडा एवम् महत्वपूर्ण कदम चाल्ने बताए। उनले उत्तर कोरियाले थप नयाँ किसिमका प्रतिबन्धको सामना गर्नुपर्ने बताए।

उत्तर कोरियाद्वारा पाँचौ परमाणु परीक्षण सफल भएको दाबी

उत्तर कोरियाले आफ्नो पाँचौ परमाणु परिक्षण सफलतापूर्वक गरेको दाबी गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उत्तर कोरियाले आफ्नो पाँचौ न्युक्यिर मिसाइल परीक्षण गरेको र त्यसको कम्पन परमाणु केन्द्र आसपास महसुुस गरिएको जनाएको छ।

उत्तर कोरियाले ३ मिसाइल परीक्षण गरेको दक्षिणको दाबी

उत्तर कोरियाले पुनःतीन वटा ब्लास्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ। दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटीय क्षेत्रबाट उक्त ३ ब्लास्टिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ।

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता: किम जोङ

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले बुधबार भन‘ उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

उत्तर कोरियाद्वारा पुन मिसाइल परीक्षण

बेला बेलमा आरविक परिक्षण गर्दै आएको उत्तक कोरियाले पुन मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले पूर्वी क्षेत्रबाट मिसाइल परीक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

हेवा ‘ए’ परीक्षण चरणमा, राष्ट्रिय प्रशारणमा १० मेघावाट विद्युत थप हुने

आयोजनाको विद्युत् इलाम–फिदिम ३३ केविए विद्युत् प्रसारण लाइनबाट केन्द्रीय प्रसारणमा जडान हुनेछ। १३२ केविए विद्युत् प्रशारण ‘कावेली कोरिडर’को काम नसकिएकाले सबै विद्युत् केन्द्रीय प्रसारणमा नजोडिने भएको छ। कावेली कोरिडर समयमा नबन्दा १० मेघावटमात्र विद्युत केन्द्रीय प्रसारणमा जाेडिने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्