८ वैशाख २०८१ शनिबार

अमेरिकाको दबावमा प्रचण्ड सरकारले रविलाई सफाई दियोः मोहनविक्रम

रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको उनको दाबी छ।

ओलीका कारण अहिले पनि देशमा गम्भीर प्रतिगमनको खतराः महामन्त्री सिंह

‘मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो। भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो’, महामन्त्री सिंहले भने

कांग्रेस हुम्ला सभापतिमा मोहनविक्रम सिंह

सिंह संस्थापन समूहका हुन्। कार्यसमिति सर्वसम्म चयन भएपनि खुल्लातर्फको महाधिवेशन प्रतिनिधि छनोटका लागि आइतबार निर्वाचन हुनेछ।

नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्‍यो : मोहनविक्रम सिंह

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्