आज काठमाडौंसहितका १७ जिल्लामा आकस्मिक बाढीको जोखिम
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को सम्भावित प्रयोगले नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
लाङटाङ लिरुङ हिमाल नजिकै ५.२ रेक्टर स्केलको भूकम्पीय कम्पन उत्पन्न गराउने गरी गएको भीषण हिमपहिरोका कारण करिब सात करोड ४० लाख घनमिटर बरफ, चट्टान र लेदो ल्हेन्दे नदीमा खसेको थियो।
चेक गणतन्त्रले अमेरिकालाई हराउँदै डाभिस कपको फाइनल ८ मा स्थान बनाएको छ।
तिमी नभए पनि यस रूखले मलाई तिम्रो स्पर्शको अनुभूत गराउँछ र त म यहाँ आउने गरेको छु।
उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृ*त्यु भएको छ।
उनले आफू मानसिक रूपमा अस्वस्थ रहेको आरोप पनि अस्वीकार गरेका छन्। साथै, १३ वर्षको उमेरमा पहिलोपटक यस्तो अपराध गरेको बताएका छन्।
छोरा, तिमीलाई म के सिकाऊँ? पैसा नभए पनि मान्छे हुन पाइन्छ भनेर कि मान्छे हुनुभन्दा पहिले पैसा चाहिन्छ भनेर?
‘भगवान्, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ? यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो २५ दिनदेखि बेपत्ता छन्,’ उनले लेखेकी छिन्।
झापा गाउँपालिका-४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृ*त्यु भएको छ।
भारतीय तस्कर समूहले मदिराले भरिएको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारको क्रममा ज्यान गएको थियो।
स्पेनिस ला लिगामा गएराति भएका खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-१ ले हराउँदै लगातार सातौँ जित निकालेको छ।
स्रष्टाहरूले भोटेकोसी बाढीपीडितकाे सम्झनामा भोटेकोसी बाढीपीडित संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने भएकाे छ।
आज राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।