१५ मंसिर २०८१ शनिबार
image/svg+xml

‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

काण्ड नै काण्ड मच्चाउने वर्तमान सरकार अधिनायकवादतर्फ ढल्किँदै गएकाले हुन लागेको आसन्न उपनिर्वाचनमा सरकारविरूद्ध जनमत तयार गर्न आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

‘कम्युनिष्ट पार्टीले जनमतको दुरुपयोग गरेः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायवादतर्फ उन्मुख हुँदै गएको आरोप लगाउँदै आसन्न उपनिर्वाचनमा सरकारविरुद्ध जनमत तयार गर्न आवश्यक रहेको बताएका छन्।

पूर्वरक्षा सचिव राजापाक्षे नयाँ राष्ट्रपति निर्वाचित

‘जनताको निर्णय स्वीकार गर्न पाउनु मेरा लागि गौरवको विषय हो र श्रीलंकाको सातौं राष्ट्रपतिमा विजयी हुनु भएकोमा म गोताबय राजापाक्षेलाई बधाई ज्ञापन गर्दछु,’ प्रेमदासले बताएका छन्।

‘उपनिर्वाचन हुने क्षेत्रमा नयाँ योजना र बजेट नबाँड्नु’

निर्वाचन आयोगले उपनिर्वाचन हुने निर्वाचन क्षेत्र र स्थानीय तहमा नयाँ नीति कार्यक्रमको घोषणा नगर्न र बजेट वितरण नगर्न निर्देशन दिएको छ। आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता जारी भैसकेका भन्दै आयोगले निर्वाचनलाई प्रभावित पार्नेगरि नयाँ योजना छनौट र बजेट वितरण नगर्न निर्देशन दिएको हो।

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

७ सय २९ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाको निर्वाचनमा बाँकेका चार र बर्दियाका आठ गरी १२ उम्मेदवारले हालसम्म निर्वाचन खर्च बुझाएका छैनन्।

दोहोरिए पुरानै उम्मेदवार

हुम्ला खार्पुनाथ गाउँपालिकामा तत्कालीन नेकपा एमालेबाट रूपा शाही २०७४ मा भएको निर्वाचनमा एक सय ८२ मतले पराजय भइन्। उनले पुनः सोही पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकी छिन्।

इन्द्रावती–१० मा सबैको चासो

इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।

इन्द्रावती-८ मा सबैको चासो

इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।

देशभर उत्साहपूर्ण उम्मेदवारी दर्ता

स्थानीय तहमा रिक्त पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत बुधबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। मंसिर १४ मा ५२ पदका लागि निर्वाचन हुँदैछ। तीमध्ये ४८ पदका लागि बुधबार मनोनयन दर्ता भएको हो।

धनपालथानमा ७ जनाको मनोनयन दर्ता

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मोरङको धनपालथान गाउँपालिका–२ को वडाध्यक्षका लागि ७ जनाले मनोनयन दर्ता गरेका छन्।

वडाध्यक्षमा सात जनाको उम्मेदवारी

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि हरिपूर्वा नगरपालिका–१ मा वडाध्यक्षका लागि सात जनाको मनोनयन दर्ता छ।

स्वतन्त्रसहित तीन उम्मेदवारी

रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ ठूलोगाउँमा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि एक स्वतन्त्र सहित ३ जना उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन्। यहि मंसिर १४ मा हुने चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीबाट जनक बहादुर बुढा, नेपाली कांग्रेसबाट कलम बहादुर रोका र स्वतन्त्रबाट भद्र कुमार झाँक्रीले उमेद्वारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्