वैशाखयता झण्डै ६ हजार विपद्का घटना : चार सय २४ को मृत्यु
प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय ४२७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ। वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ।

