विशाखापट्नमको विकल्प धमरा बन्न सक्ने
नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ।
नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ।
संयुक्त राज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ। दुवै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको विभिन्न अध्ययनले देखाएका छन्।
हिन्दु महिलाहरुको महान पर्व तीज सकिए पनि होटल व्यवसायीहरु निराश बनेका छन्। लाखौं लगानी गरेर केही कमाउने भन्ने उद्देश्यले खोलिएका ती होटल तथा पार्टी प्यालेसले सबै भन्दा बढि आशा तीज पर्वमा कमाउने रहे पनि यस वर्ष रुपन्देहीलगायत देश भरका कयौं होटल व्यवसायीहरुमा मन्दी छाएको हो।
नेपालसँग तेस्रो मुलुकबाट व्यापारका लागि उपयुक्त समुद्री बन्दरगाह छैन। यही बेला प्रस्तावित भारतको ओडिसा प्रान्तस्थित धमरा बन्दरगाह उत्तम विकल्प बन्न सक्ने देखिएको छ।
चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धि सँगसँगै चीनसँगको वार्तालाई पनि निरन्तरता दिने बताएका छन्।
विश्वका दुई ठूला अर्थतन्त्र राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध बढ्दै जाँदा नेपालमा प्रत्येक्ष असर परेको छ। परनिर्भर नेपालले सुन कारोबारमा पनि ठूलो मार खेप्नु परिरहेको छ। सुनचाँदी व्यवसायीहरूको धेरै व्यापार हुने तीजमा यही युद्धले आधा व्यापार घाटा भएको छ।
शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’ले आक्रामक व्यापार सुरु गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन्। दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ।
जापान र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–७)को बैठकमा दुवै देशका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ।
‘तेस्रो मुलुकबाट आयात भई आएको हरियो मटर र मरिचको व्यापार सहज बनाइदिनुपर्याे। सीमावर्ती क्षेत्रमा मरिच र मटरको व्यपार असहज भएपछि व्यपारिहरुलाई गाह्रो भएको छ’, सिरहा व्यपार संघका अध्यक्ष प्रमोद पोद्दारले प्रदेश २ का प्रहरी प्रमुख (डिआइजी) प्रदुम्न कार्की सहभागी नागरिक सुनवाई कार्यक्रममा गुनासो पोखे।
गत वर्ष सवा १३ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा करिब ६५ प्रतिशत पुगेको छ।
विलासी वस्तु सुनमा भन्सार महसुल बढाएर व्यापार घाटा कम गर्न सकिने सुझाव विज्ञले दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन्। चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिका–१४, मलवार निवासी वीपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार सुरु गरेका छन्।
ह्वावेले सन् २०१९ को पहिलो ६ महिनाको आफ्नो व्यापार आय सार्वजनिक गरेको छ। घोषित आय अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.२ प्रतिशतले बढेर ४.०१ खर्ब चिनियाँ युआने पुगेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।