२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:२४ अपराह्न

फुसको छानो हटाउने कार्यक्रम: रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा

सघन शहरी कार्यालयमार्फत रुपैँया ७५ हजार पाउने गरी सम्झौता गरेर छानो फेरेको भएपनि हालसम्म पनि दोस्रो किस्ताको रकम नपाएपछि थप समस्या भएको स्थानीयवासी हर्कराज विश्वकर्माले जानकारी दिए।

‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् ।

चीनलाई गोप्य जानकारी बेचेको आरोपमा अमेरिकी नौसेनाका नाविक दोषी ठहर

चीनलाई गोप्य जानकारी बेचेको आरोपमा अमेरिकी नौसेनाका एक नाविकलाई दोषी ठहराइएको छ।

युक्रेनको सुरक्षा खर्चको ठूलो हिस्सा युरोपेली देशहरूले बेहोर्नुपर्नेछ: अमेरिका

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युक्रेनको सुरक्षाको ग्यारेन्टी गर्ने लागतको ठूलो हिस्सा युरोपेली देशहरूले बेहोर्नुपर्ने बताएका छन्।

५० वर्षपछि जग्गाधनी प्रमाण पुर्जा

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा निकै खुसी छिन‍्।

आन्तरिक मतभेदका कारण कैलाली कारागारमा झडप

कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ।

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका-२ निपनियामा ७० लाख रूपैयाँको लागतमा डिप बोरिङ गरिएको छ।

मानपुर-डेढगाउँ सडक कालोपत्र सम्पन्न

बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ।

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ।

अमेरिकाका 'सेलिब्रेटी' न्यायाधीश फ्रैंक क्याप्रियोको निधन

अमेरिकाका प्रसिद्ध न्यायाधीश फ्रैंक क्याप्रियोको बुधबार निधन भएको छ।

घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी

भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ।

गीतकार कमलाले एकैसाथ ल्याइन् पाँच बालगीत

साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी कमला घिमिरे अधिकारीले एकै साथ पाँच बालगीत बजारमा ल्याएकी छन्।

राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू राजनीतिमा लाग्नु अघि आफ्नो पहिलो प्राथमिकतामा साहित्य नै भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्