४ मंसिर २०८१ मंगलबार
image/svg+xml

मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएसलाई

सुर्खेतमा जारी मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमी सुर्खेतले जितेको छ। दाङको महाभद्रकाली क्रिकेट क्लबलाई ५१ रनले पछि पार्दै आयोजक एमएस एकेडेमी विजयी भएको हो।

नेपालको खराब सुरुआत

नेपाली युवा टोलीले यु–१९ च्यालेन्जर्स क्रिकेट सिरिजमा खराब सुरुआत गरेको छ। हैदरबादस्थित जिमखाना मैदानमा भएको पहिलो खेलमा नेपालले भारतको ‘सी’ टोलीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको हो। नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य भारतले मात्र २२ ओभरमा बिनाविकेट क्षति पूरा गरेको हो।

नेपाल फराकिलो अन्तरले पराजित

नेपालको मिश्रित टोली भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) सँग शनिबार भएको ट्वान्टी–२० खेलमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ।

एमसिसी बलियो स्थितिमा

१४ वर्षपछि फस्ट क्लास क्रिकेटका लागि मैदान उत्रिएको नेपालले टस जितेर एमसिसीलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालका सोमपाल कामीले नवौं ओभरको पहिलो बलमा एमसिसीका ओपनर विली गोल्डम्यानलाई १० रनमा पवेलियनको बाटो देखाउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

‘जितपछि टोलीमा खुसी फर्कियो’

ट्वान्टी–२० क्रिकेटमा भारतमाथि पहिलोपटक जित निकालेपछि बंगलादेशको सफलतामा म्यान अफ दी म्याच घोषित मुस्फिकर रहिमले आफ्नो टोलीमा खुसी फर्किएको बताएका छन्।

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब नेपालमा

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को टोली शनिबार नेपाल आएको छ। नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरअन्तर्गत एमसिसीको टोली नेपाल आएको हो।

म्याक्सवेल केही समय क्रिकेटबाट बाहिर

अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले मानसिक अस्वस्थका कारण देखाउँदै क्रिकेटबाट केही समयका लागि विश्राम लिएका छन्। बिहीबार क्रिकेट अस्ट्रेलियाले पनि म्याक्सवेलले मानसिक अस्वस्थकै कारण क्रिकेटबाट केही समयका विश्राम लिएको पुष्टि गरेको छ।

एपिएल क्रिकेटको ट्रफी र खेल तालिका सार्वजनिक

अर्घाखाँची क्रिकेट संघले अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको ट्रफी र खेलतालिका सार्वजनिक गरेको छ।

यु–१९ राष्ट्रिय टोलीको खेलाडी घोषणा

भारतको हैदराबादमा आयोजना हुने यु–१९ च्यालेन्जर्स सिरिजका लागि रित गौतमको कप्तानीमा यु–१९ नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

साकिबलाई कारबाही गरिने

बंगलादेशका क्रिकेट अधिकारीले शनिबार सम्झौताविपरीत कार्य गरेको भन्दै अलराउन्डर साकिब अल हसनविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।

काठमाडौंलाई बदला लिने अवसर

इलिमिनेटरमा विराटनगर टाइटन्समाथि सहज जितका साथ फाइनलमा स्थान पक्का गरेको क्याट क्विन्ससामु बदला लिने सुनौलो अवसर हुनेछ।

सौरभ गांगुलीले भारतीय क्रिकेट बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाले

भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन्।

पूर्वकप्तान सर्फराज टोलीमा पर्न असफल

गत हप्ता मात्र टेस्ट र ट्वान्टी–२० क्रिकेटको कप्तानीबाट बर्खास्त भएका सर्पmराज राष्ट्रिय टोलीमा पर्न असफल भएपछि पाकिस्तान अनुभवी खेलाडीबिना अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। अनुभवी खेलाडीद्वय सोएब मलिक र मोहम्मद हाफिज पनि यस पटक पाकिस्तानी टोलीमा हुने छैनन्। युवा खेलाडीले भरिएको श्रीलंकासँग घरेलु मैदानमा भएको शृंखला ३–० ले गुमाएपछि ३२ वर्षे सर्पmराज पाकिस्तानी क्रिकेट बोर्डले कप्तानबाट बर्खास्त गरेको थियो।

क्यानद्वारा विभिन्न समिति गठन, पारस खड्काको राजीनामाबारे कुनै निर्णय भएन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्