९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतकाे आगामी प्रधानमन्त्रीमा ममता बनर्जीकाे नाम चर्चामा

भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएका छन्। अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री छिन। अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताएका हुन।

भारतमा निर्वाचनः मोदीलाई धक्का, कांग्रेसको पकड बलियाे

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ।

भारु अवमूल्यनमा मोदी र भाजपाको मौनता

आजको ठीक पाँच वर्षअघि भारतीय जनता पार्टी (भाजपा)की लोकसभा सदस्य सुष्मा स्वराजले सदनमा भनेकी थिइन्, ‘भारुसँग देशको प्रतिष्ठा जोडिएको छ।

भाजपाका अध्यक्षलाई अदालतमा उपस्थित हुन आदेश

भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ। फौजदारी कानूनको उलङ्घन गरेको आरोप सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले उहाँलाई यस्तो आदेश दिएको हो।

भाजपाले समर्थन फिर्ता लिएपछि कश्मीरमा महबूबाको सरकार ढल्यो

भारत प्रशासित जम्मू–कश्मीरमा महबूबा मुफ्तीको सरकार ढलेको छ। भारतीय जनता पार्टीले समर्थन फिर्ता लिएपछि मंगलबार मुख्यमन्त्री मुफ्तीले राज्यपाल एनएन वोहरालाई राजीनामा पत्र बुझाएकी छिन्। उनीसँगै भाजपाका मन्त्रीहरुले पनि राजीनामा बुझाएका छन्।

कर्नाटकमा ढल्यो भाजपाको सरकार, ५५ घण्टामै येदियुरप्पाले दिए राजीनामा

भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको सरकार ढलेको छ। यहाँ भाजपाबाट मुख्यमन्त्री बनेका बीएस येदियुरप्पाले पद तथा गोपनियताको सपथ लिएको ५५ घण्टामै राजीनामा दिएका छन्।

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ।

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।

भाजपा सांसदलाई कारबाहीको माग

भारतीय जनता पार्टी (भाजपा) का सांसद कृति झा आजादले नेपाली भूभागलाई भारतीय मिथिलासँग जोडेर विवादित वक्तव्य दिएको प्रति चौतर्फी विरोध सुरु भएको छ। झाले मिथिलाको राजधानी जनकपुरलाई दुई सय वर्ष अघि तत्कालीन ब्रिटिश शासकले नेपाललाई सुम्पेको उल्लेख गर्दै अब भारत सरकारले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्ने ट्विट गरेका छन्।

भाजपाका सांसद विरुद्ध बलात्कारको आरोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको छ।

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपाल एक मात्र हिन्दू राष्ट्र भएको बताएका छन्। लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालमा धर्मान्तरण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल मात्र हिन्दूहरुको आस्थाको केन्द्र भएको उनको दाबी थियो।

कञ्चनपुर घटनामा असामाजिक तत्वको घुसपैठ हुनसक्ने भाजपा नेताको भनाइ

भारतको भारतीय जनता पार्टीका राज्यसभा सदस्य गोपालनारायण सिंहले कञ्चनपुर घटना नेपाल–भारतको सम्बन्ध बिगार्न चाहने असामाजिक तत्वले घटाएको हुनसक्ने बताएका छन्।

‘भाजपाको विजय नयाँ भारत निर्माणको आधार’

नयाँदिल्ली– राजनीतिक रुपमा एकदमै महत्वपूर्ण मानिएको भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विधानसभाको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको एक दिनपछि भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको विजय नयाँ भारत निर्माणको आधार भएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्