स्याङ्जाका चार स्थानीय तहले दिए मोहम्मद जयन्तीमा सार्वजनिक बिदा
स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा संघ संस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा संघ संस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) का अवसरमा मुस्लिम धर्मावलम्बीका लागि प्रदेशभर आज बुधबार बिदा दिने निर्णय गरेको छ।
तत्कालका लागि नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
पार्टन ‘जोलेन’, ‘कोट अफ मेनी कलर्स’ र ‘आई विल अलवेज लभ यू’ जस्ता चर्चित गीतका लागि विश्वभर परिचित थिइन्। उनका गीतको विश्वव्यापी बिक्री १० करोडभन्दा बढी रहेको छ भने अनलाइन स्ट्रिमिङ एक अर्बभन्दा बढी पुगेको छ।
स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल बेटिसले लगातार दोस्रो जित हासिल गरेको छ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन्।
जाभी अलोन्सोले स्टामफोर्ड ब्रिजमा आफ्नो प्रशिक्षण सुरुआत सोमबार पश्चिम लन्डन क्लब फुलहममाथि ३–२ को रोमाञ्चक जितसँगै गरे।
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच पहिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक संसद्मा उभिएर सांसदका प्रश्नहरू सामना गर्ने भएका छन्।
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कमेट्ससँग प्रतिस्पर्धा गर्दैछ।
बिहानको उज्यालोसँगै नेपालगन्जको बिपी चोक आसपासमा चहलपहल बढ्छ। सडकमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ।
निम्सका दाइ कमलबहादुर पुर्जाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै समारोहमा ठुलो संख्यामा सहभागी गराउन नसकिने जानकारी दिएका छन्।