आयरल्यान्ड वुल्भ्ससँग नेपाल 'ए' २१ रनले पराजित
१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।
१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।
अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत जारी खेलमा नेपाली कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई तेस्रो र चौथो सफलता दिलाएका छन्।
नेपाल–क्यानडा अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आजको खेलको पहिलो १० ओभरमा क्यानडाले सुदृढ ब्याटिङ प्रदर्शन गरेको छ।
नेपालले क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा पहिले फिल्डिङ गर्ने भएको छ।
नेपालले क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ।
आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले आजबाट क्यानडासँग खेल खेल्न लागेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल र क्यानडाबीचको खेल पर्सिदेखि सुरु हुँदैछ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ। अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए। वसिर ५२ रनमा अविजित रहे। यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए। ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए।
केन्या भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोलीबिरुद्ध तेस्रो एकदिवसीयमा प्रतिष्पर्धा गर्दैछ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच आगामी मार्चमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।