२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ। त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो।

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताः प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश

दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।

प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टनमा रत्न र प्रिन्स राउण्ड अफ १६ मा

नेपालका शीर्ष वरियताका व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रत्नजित तामाङमा चितवनमा आयोजित योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको लागि अन्तिम १६ मा प्रवेश गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्