सहरी विकास मन्त्रीको प्रश्न : धरहराको मापदण्ड कसले स्वीकृत ग-यो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) सिलान्यास गर्न लागेको धरहराको मापदण्डबारे उनकै क्याबिनेट मन्त्रीले प्रश्न उठाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) सिलान्यास गर्न लागेको धरहराको मापदण्डबारे उनकै क्याबिनेट मन्त्रीले प्रश्न उठाएका छन्।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए।
इतिहासका महापुरुषहरू आ–आफ्नो समयका उपज हुन्। तिनीहरू सामाजिक आवश्यकताअनुरूप जन्मछन्। पृथ्वीनारायाण शाह पनि तत्कालीन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका ऐतिहासिक योद्धा हुन्।
२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।
गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्ष बित्दा ४५% भूकम्पपीडितले मात्र घर निर्माण सम्पन्न गरेका छन्। प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका कुल सात लाख ४२ हजार एक सय ३५ भूकम्पपीडितमध्ये तीन लाख ३७ हजार तीन सय १९ घरधनीले मात्र घर पुनर्निर्माण सम्पन्न गरेका छन्। त्यस्तै, दुई लाख ३३ हजार तीन सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ।
टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गा र भौतिक संरचनाका लागि ३८ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको छ।
रक्षा मन्त्रालय मातहतका विकास निर्माण आयोजनाको पहिलो चौमासिक प्रगति समीक्षा सम्पन्न भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सम्पन्न बैठकमा नेपाली सेना र सो मातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको प्रथम चौमासिक अवधिको समग्र वित्तीय तथा भौतिक प्रगतिबारे समीक्षा गरिएको रक्षा मन्त्रालयले जनाएको छ।
पूर्व–पश्चिम राजमार्ग र त्यससँग जोडिएका ठूला राष्ट्रिय सडकमा पुल निर्माण, सुधार र मर्मत गर्न करिब २० अर्ब रुपैयाँ खर्च गरिने भएको छ। राजमार्गका पुल निर्माण, सुधार र मर्मतका लागि आवश्यक पर्ने एक सय ८२ मिलियन अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) विश्व बैंक र नेपाल सरकारको साझेदारीमा बेहोरिने सडक विभागले जनाएको छ।
नेपाल संयुक्त राष्ट्र संघअन्तर्गतको शान्ति निर्माण आयोगको सांगठानिक समितिको सदस्यमा निर्वाचित भएको छ। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा व्यवस्थापनका क्षेत्रमा योगदान दिएबापत नेपाल एसिया प्रशान्त क्षेत्रबाट सर्वसम्मत ढंगले संयुक्त राष्ट्रसंघ महासभामा निर्वाचित भएको हो।
उपभोक्ता समितिले सडक निर्माण गर्न नसकेपछि माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य पछि धकेलिएको छ।
उदयपुरको अर्थ राजनीतिलाई प्रत्यक्ष प्रभाव पार्ने निर्माणाधीन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने ‘मदन भण्डारी वैकल्पिक लोकमार्ग’अन्तर्गत उदयपुर खण्डमा ५५ प्रतिशत काम सकिएको छ।
मेलम्ची खानेपानीको सुरुङ निर्माण गर्न सरकारले सन् २००१ मा एसियाली विकास बैंक (एडिबी)सँग ऋण सम्झौता ग-यो। सम्झौताअनुसार सन् २००७ सम्म १७ अर्ब ४३ करोड लागतमा मेलम्चीको पानी उपत्यकामा भिœयाउने लक्ष्य राखिएको थियो।
जिल्लाका पाँच स्थानीय तहले दोस्रो नगर परिषद् नगरेका कारण त्यहाँको विकास निर्माण कार्य प्रभावित बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि जिल्लाका १८ वटै स्थानीय तहले अघिल्लो आर्थिक वर्षका लागि गत पुस मसान्तभित्रै पहिलो नगर/गाउँपरिषद् सम्पन्न गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन्।