भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन
नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।
नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।
संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ।
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ। भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो।
भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्।
‘सम्झनाका पाइलाहरू’ मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो।
सोमबार करिब एक सय ३० वटा गाडीमा सिल लगाइएको छ। सिल भएका मालबाहक कन्टेनर नियमित रूपमा नेपाल आउने छन्। चिनियाँ भन्सार तथा अध्यागमन एक सातासम्म बन्द हुने भएकाले नेपाली घर फर्कन थालेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए।
उत्तरको तातोपानी नाकाबाट दसैं–तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रिन थालेका छन्। एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन तिब्बतबाट भेडाच्यांग्रा भित्रिएका हुन्।
एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन एक हजार एक सय भेडाच्यांग्रा तिब्बतबाट तातोपानी ल्याइपुर्याइएको छ। सिन्धुपाल्चोक–उत्तरको मुख्य तातोपानी नाकाबाट दसैँ, तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रन थालेका छन्।
अवरुद्ध रहेको सिन्धुपाल्चोकको तातोपानी नाका शुक्रबारदेखि फेरी सञ्चालनमा आउने भएको छ। निरन्तरको वर्षाको कारण चीनको रमिते भन्ने ठाउँमा सडक भत्किएपछि एक सातादेखि सडक अवरुद्ध भएको थियो।
सडक भत्किएकाले बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ। चीनको रमितेमा सडक भत्किएको भन्दै गत शुक्रबारदेखि तातोपानी नाकाबाट कन्टेनर आवतजावत बन्द गरिएको थियो।
भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो।
अविरल वर्षाले तिब्बतको खासा बजार नजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ।
दार्चुलामा नेपाल–भारत सीमा जोड्ने छ वटा नाका सञ्चालनमा छन्। तर, हालसम्म पाँच वटा नाकामा भन्सार कार्यालय स्थापना गरिएको छैन। छोटी भन्सार कार्यालय स्थापना नहुँदा जिल्लाका पाँच वटा नाकाबाट राजस्व छली भइरहेको छ।
चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।
चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।