२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दीपक मनांगेलाई संगठित अपराधमा मुद्दा चलाउने तयारी

प्रहरीले ठमेल आधार क्षेत्र बनाएर संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेका दीपक मनांगे (राजीव गुरुङ) लाई संठित अपराधको मुद्दा चलाउने भएको छ।

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा

मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।

अपहरण मुद्दाका फरार २० महिनापछि पक्राउ

लहान ३ का गुरुदयाल महतो अपहरण मुद्धाका फरार अभियुतmलाई प्रहरीले २० महिनापछि काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ । अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई सुन्धारा स्थित लँजबाट शनिवार विहान पक्राउ परेको लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए।

मूर्ती चोर्नेविरुद्ध मुद्दा

बाजुरा-बडिमालिका मन्दिरबाट मूर्ती चोरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गराएको छ। कालिकोट गाविस रुप्सा १ बस्ने ४२ वर्षका पार सहकारी विरुद्ध जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको हो।

६२ प्रतिशत मुद्दामा हार्छ सरकार

बनेपा– कायममुकायम प्रधानन्यायाधीश सुशिला कार्कीले अनुसन्धान र अभियोजनबीच समन्वय हुन नसक्दा फौजदारी न्याय प्रशासनमा चुनौती थपिँदै गएको बताएकी छिन्।

राष्ट्रबैंकले जित्यो १० लाख डलरको मुद्दा

नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्।

पूर्वराष्ट्रपति बसेको घर खाली गराउन मुद्दा

घरभाडाबापत मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने सहमति भए पनि हालसम्म रकम प्राप्त नभएको जनाउँदै बिष्टले पूर्वराष्ट्रपति यादव, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको अदालतका श्रेष्तेदार बाबुराम दाहालले जानकारी दिए।

जिल्ला न्यायाधीश विरुद्धको मुद्दा खारेज

सरकारी जग्गा आफ्नो नाममा गरे वापत थुनामा राख्न आदेश दिने जिल्ला न्यायाधीश विरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको इजलासले आइतबार भक्तपुर जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईविरुद्ध प्रतिभाञ्जली पोखरेलले दायर गरेको मुद्दा खारेज गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्