२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन्।

‘राजपा एक साताभित्रै सरकारमा, महन्थ सभामुख बन्न तयार’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो।

सत्तापक्षले सभामुख-उपसभामुख नछाड्ने

संविधानमा एकै दलमा प्रतिनिधिसभा र प्रदेशसभाको सभामुख उप सभामुख फरक फरक दलका हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुवै पद नछाड्ने भएको छ।

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ।

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारीप्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन्।

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन्।

सरकारको उपस्थिति समयमै हुनुपर्छः सभामुख महरा

सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराएका छन्।

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ।

सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ।

प्रदेश ४ का सभामुख मेडिसिटी अस्पतालमा भर्ना

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ।

सभामुख अधिकारी आईसियुमा भर्ना

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारी अस्पताल भर्ना भएका छन् । टाउकोमा रगत जमेपछि मनिपाल शिक्षण अस्पतालमा आईसियुमा उनको उपचार भइरहेको छ । शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी अपरान्ह साढे ४ बजेतिर बाथरुममा नै लडेका थिए ।

प्रदेश ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा

भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताएका छन् ।

सभामुखले रोष्टमबाट फिर्ता पठाएपछि ....

सोमबारको प्रदेशसभा बैठकको विशेष समयमा सभामुख नेत्रनाथ अधिकारीले कास्कीका प्रदेशसभा सदस्य कृष्ण बहादुर थापालाई सबैभन्दा पहिला बोल्न समय दिए। सभामुखले अनुमति दिएपछि थापा सरासर रोष्टमतर्फ अगाडि बढे ।

सभामुख महराद्वारा मदनकृष्णलाई सान्त्वना

पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्