२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

आज कांग्रेस केन्द्रीय समिति बैठक

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ। पार्टी प्रवक्ता र संसदीय दलको नेता पनि केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्यवथा छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

जसपाको केन्द्रीय समिति बैठकमा सदस्यहरुले लिए शपथ

निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठक जारी

बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आज बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी कार्यालयमा अहिले २ बजे बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्दै, पार्टीको महाधिवेशनबारे छलफल हुने

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

प्रतिनिधिसभा विघटनविरुद्धको विरोध कार्यक्रमका कारण स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

केन्द्रीय समिति बैठक बोलाउन पौडेलको माग

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक अंगमा गरेको नियुक्तिसहित मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्