४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी कार्यालयमा अहिले २ बजे बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ।

१४ औँ महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा बैठक केन्द्रित रहने आजको बैठकमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र वैकल्पिक सरकार गठनका विषय पनि राखिएको छ।

प्रकाशित: २० चैत्र २०७७ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App