२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सरकार पुनर्गठन हुन सक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले फेरि एकपटक धक्का दिनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन्। प्रेस संगठन कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शुक्रबार पार्टी एकता टुंग्याएर शनिबार बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी भइरहेको बताएका हुन्।

जनवादी कार्यक्रम अघि बढाउन पार्टी एकता : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

ईश्वर नमान्ने प्रचण्डद्वारा पूजा र आरती !

प्रधानमन्त्री हुँदा शपथमा उल्लेख ‘ईश्वर साक्षी राखी’ भन्ने अंशसमेत उच्चारण नगर्ने प्रचण्ड अहिले आएर गलेश्वर बाबाको पूजा र आरती गर्नेसम्म भए । समयको चक्रले कस्तो मान्छेलाई कस्तो बनाउँदोरहेछ !

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गरेका छन्। बदलिएको राजनीतिक परिवेशमा यस विषयमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्ने उनले औँल्याए।

भूकम्पमा दलहरुबीच भएको एकताले नै संविधान बन्योः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरुबीच एकता पैदा गरेको बताउँदै सोही एकताका कारण संविधान बनेको बताए।

छुवाछुतमुक्त राष्ट्रमा हरिभक्तको हारगुहार

२०६३ जेठ २१ गते देशलाई ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरिएको थियो। यसैकारण हरेक वर्ष जेठ २१ लाई जातीय छुवाछुत उन्मूलन दिवसका रूपमा हर्षाेल्लासपूर्वक मनाउने गरिन्छ।

जिम्मेवारी बाँडफाडमा विवाद

नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगियोे। नेपाल पक्षले पहिला पोलिटब्युरो गठन हुनुपर्ने प्रस्ताव राखे पनि त्यसमा अध्यक्षद्वय ओली र दाहाल सहमत हुन सकेका छैनन्।

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

पार्टी सचिवालयमै छलफल नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनबारे नेताहरुले आफूखुसी अभिव्यक्ति दिन थालेका छन्।

‘अबको प्रधानमन्त्री प्रचण्ड’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन्।

सरकार हेरफेरको चर्चा : दाहाललाई विश्वास तोडिने चिन्ता

तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ।

संसदमा पेश भएका विधेयक फिर्ता हुँदैनन् : अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

प्रचण्डको आदेश मान्थे तर अन्याय भयो : रञ्जित तामाङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रञ्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्।

दाहालले भने : संघीयता विरोधी सक्रिय भए

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।

संविधानले सबै पक्षलाई समेटेको छ : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सबै पक्षलाई समेटेको बताएका छन्।

‘मदन–आश्रितका हत्यरालाई कानुनी दायरामा ल्याइन्छ’

दुई अध्यक्ष राखेको विषयमा सर्वत्र आलोचना हुन थालेपछि ओलीले अन्य पार्टीलाई थोरै अट्ने सानो टेम्पोको संज्ञा दिएर आफ्नो पार्टीलाई धेरै अट्ने जेट विमानका रूपमा प्रस्तुत गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्