२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

धेरै बकबक गरे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्न सक्ने चेनावनी दिएका छन्।

प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

‘दैनिक कार्यसम्पादनमा धपेडी भयो। राति दुई बजेसम्म काम गर्नुहुन्छ। बिहानै उठ्नुपर्छ। निकै धपेडी छ। त्यसकारण उहाँका निकटस्थले पनि केही दिन देशबाहिर गएर आराम गर्न सुझाव दिएका छन्’,

'प्रतिक्रियावादीहरु गणतन्त्र उल्ट्याउन लागे, नेपाल नै बर्बाद हुने खतरा छ'

आफुलाई हेग लगे विश्वकै हिरो हुने भन्दै प्रचण्डले भने ‘मलाई लाग्छ हेगमा मलाई लगेर हिरो बनाउन चाँहदैनन्।’ आफुलाई हेग लैजाने कुरा विश्वास नलागेको उनको भनाई थियो।

‘बाबुराम र प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’जाने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बर्हिगमित जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई लगायत द्वन्द्वसँग जोडिएकालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्याउने चेतावनी दिएका हुन्।

अहिलेका कम्युनिष्ट नेता, कार्यकर्ता पुष्पलालका उत्तराधिकारी हुन्ः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन्। ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी एकताको बाँकी काम आजै टुंगिन्छः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको बाँकी सबै काम आजै टुंगो लगाउने दाबी गरेका छन्।

शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीले षड्यन्त्र गर्दैछन्ः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरूले विभिन्न षड्यन्त्र गरिरहेको बताएका छन्।

दीपक मनाङे जस्ता 'वौद्धिक' भएको पार्टीमा अरु वौद्धिक आवश्यक पर्छ र?

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विहान समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाइ पार्टी प्रवेश गर्न आग्रह गरे।

प्रकाशको योगदान अभूतपूर्वः प्रचण्ड

युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तीतामीठा अनुभवहरू बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएको उनकाे भनाइ छ ।

आफ्नै सांसदद्वारा सरकारको आलोचना

प्रचण्डजीले ल्याएको मस्यौदामा मैले नहेरी सही गरेको हुँ। त्यसकारण केही असमझदारी जस्तो देखिएको होला तर त्यस्तो होइन। सरकारका गतिविधि पनि सही ढंगले अघि बढेका छन्,’ बैठकमा सहभागी एक सांसदले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने।

ओली–प्रचण्डलाई त्रिपाठीले भनेः ठूलो भएपछि यसको क्षेत्रफल नै थाहा नभएजस्तो गर्नुभयो

नेकपाका नेता हृदयेश त्रिपाठीले सरकारको सफलता र विफलता राजनीतिक कोर्षसंग जोडिएकाले त्यस तर्फ गम्भीर बन्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

ओली–प्रचण्डलाई सचेत गराउँदै सिटौलाले भनेः बाटो नबिराउनुस्, उग्रवादी धार सल्बलाउँदै छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्य सञ्चालन पद्धतिमाथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताए।

विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

राजनीतिक प्रतिवेदनमा विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषयवस्तु मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको उल्लेख छ।

नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेता ‘जनताको बहुदलीय जनवाद’को पक्षमा छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका छन्।

दुई अध्यक्ष दुईतिर

दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्