५ आश्विन २०८३ सोमबार
image/svg+xml

बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट

बनेपा नगरपालिकाको सेवा-प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ।

इमरानका तीनै बहिनीलाई हिरासतमा पठाइयो

यसअघि आइतबार अलिमा खानलाई पनि एमपीओअन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको थियो। पीटीआईका वकिलले इमरानका तीनै बहिनीलाई हिरासतमा लिइएको पुष्टि गरेका छन्।

पार्टीको अवस्था कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने काम नगर्नू : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीको मनोबल उठाउने र पार्टीको अवस्था कमजोर पार्ने गरी भूमिका नखेल्न चेतावनी दिएका छन्।

पार्टीभित्रैका व्यक्तिले विपक्षीलाई खुसी बनाउने काम गरे : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई खुसी बनाउने काम नगर्न आग्रह गरेका छन्।

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो। यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ।

चालक आफैँले बसमा आ*गो लगाएको प्रारम्भिक अनुमान (तस्बिरहरू)

काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बा५ख४२४७ बसमा आ*गो लागेको घटनामा चालक घाइते भएका छन्।

कथाकार नीला घिमिरेकाे ‘स्वप्निल विपनाहरू’ को परिचर्चा

विश्व नेपाली साहित्य महासङ्घ नेपालले ‘स्वप्निल विपनाहरू ’ कथासङ्ग्रहको परिचर्चा गरेकाे छ।

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।

बाढीले क्षति गरेकाे स्थानमा बस्ती बसाल्ने योजना छैन, नयाँ शहर बनाउँछौं : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी बाढी प्रभावितका लागि नयाँ शहर बनाउने योजना रहेको बताएका छन्।

राहदानी विभाग अगाडि बसमा आ*गलागी

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि रिद्धिसिद्धी यातायातको यात्रुवाहक बसमा अचानक आ*गलागी भएको छ।

‘पेन्सन पट्टा’ र ‘बेहुली’ को कमाइ उत्साहजनक

सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका चलचित्रहरुको आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

पाकिस्तानको हवाई कारबाहीमा तीनको मृ*त्यु, ‘उचित जवाफ’ दिने तालिबानको चेतावनी

अफगानिस्तानको पूर्वी कुनार र पक्तिका प्रान्तमा सोमबार बिहान पाकिस्तानी सेनाले हवाई हमला गरेको तालिबान अधिकारीहरूले बताएका छन्।

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

जिल्ला प्रशासन कार्यालय तनहुँले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरेपछि वरपरका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका छन्।

पर्यालघुकथा ‘विलाप’ लोकार्पण

सिर्जना अभियान भक्तपुरले लघुकथाकार श्यामप्रसाद श्रेष्ठको पर्यालघुकथा विलाप लोकार्पण गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्