७ आश्विन २०८१ सोमबार
image/svg+xml

'हे सरकार! असक्षमता हात धोएर निको हुँदैन!'(फोटो फिचर)

प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गर्ने समूहमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर रहेको भन्दै सरकारलाई दबाव दिन प्रदर्शनमा उत्रेका युवाहरुको समूहलाई प्रहरीले लाठी समेत चार्ज गरेको छ।

फ्लोइडको स्मृतिमा अमेरिकामा देशभरी हजारौँको प्रदर्शन

प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरी हजारौँले प्रदर्शन गरेका छन्। प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरुले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।

अमेरिकामा हजारौँद्धारा शान्तिपूर्ण प्रदर्शन

हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ।

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

कोरोनाबारे सचेत गराउँदै भर्चुअल कला प्रदर्शनी

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको छ । लकडाउनमा महिलाहरूमाथि भइरहेको हिंसाबारे उनीहरू समेत सचेत हुन आवश्यक रहेको छ ।

कालिकोटको पलाँतामा स्थानीय सरकारविरुद्ध प्रदर्शन

कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा स्थानीय सरकारविरुद्ध प्रदर्शन गरिएको छ । गाउँपालिकाको खिन र धौलागोहका स्थानीय नागरिकले स्थानीय सरकारकाविरुद्धमा नाराबाजी गरेका हुन् । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम, नेकपा गाउँकमिटीका अध्यक्ष ईन्द्र रोकाया र १ वडाका अध्यक्ष मानबहादुर भण्डारीबीच कुटाकुट भएपछि गाउँपालिकामा अशान्ति मच्चिएको छ ।

नेविसंघद्वारा पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन

नेपाल विद्यार्थी संघले सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान विरोध प्रदर्शन गरेको छ। भारतले दार्चुलामा पर्ने नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर मानसरोवर जाने सडक उद्घाटन गरेको विरोधमा नेविसंघ सर्लाही र जनज्योति बहुमुखि क्याम्पस ईकाई कमिटीको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो।

अमेरिकन आइडल टप टेनमा पुगेका दिवेशको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन

अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको हो ।

पाटनमा ब्लच र सिम्प्लिसिटी कला

ललितपुरको मंगलबजारस्थित पाटन म्युजियममा बिहीबारदेखि फरकफरक दुई कलाकारको एकल कला प्रदर्शनी सुरु भएको छ।

सर्‍यो राष्ट्रिय ललितकला प्रदर्शनी

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनीको मिति सारेको छ। बुधबार बसेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको बैठकले पूर्वघोषित मितिमा राष्ट्रिय ललितकला प्रदर्शनी नगर्ने निर्णय गरेको थियो।

सामूहिक कला प्रदर्शनी सुरु

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि ‘आर्ट विथआउट बोर्डस्’ शीर्षकको सामूहिक कला प्रदर्शनी सुरु भएको छ।

भक्तपुरमा भीमसेनको लामो लिंगको प्रदर्शन

तपाई भक्तपुरको दतात्रय पुग्नुभयो भने एउटा अच्चमलाग्दो दृश्य देख्नसक्नुहुन्छ – त्यो दृश्य हो लिंगको प्रदर्शन अर्थात सहवास गरिराखेको दृश्य । भक्तपुर नगरपालिका (दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा करिब तीन फिट लामो र एक फिट गोलो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य राखिएको छ ।

क्यानभासमा पाँच देशका कला

मानिसका असिमित सपनाहरू हुन्छन्। तीमध्ये कति पूरा हुन्छन् भने कुनै चाहेर पनि पूरा हुन नसक्ने। तर पूरा गर्न नसक्ने भए पनि मानिस सपना देख्न भने छोड्दैन्।

१५ हजारले अवलोकन गरे पोल्ट्री एक्स्पो

पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आइतबार सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्