९ मंसिर २०८१ आइतबार
image/svg+xml

राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छुः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन्।

उपराष्ट्रपतिलाई कोरोना खोप

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन्।

राजनीतिक रुपान्तरणमा महिलाको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताएका छन्।

कमला ह्यारिसः उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन्। अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छन्। अमेरिकामा यो उच्चस्तरमा पुगेको उनी नै पहिलो महिला पनि उनी बनेकी छन्। उनी पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल भएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ।

अमेरिकी उपराष्ट्रपति भन्छन् : 'कोरोनाको औषधि तयार हुन छ सात महिना लाग्छ'

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

उपराष्ट्रपतिद्वारा भेरी–बबई आयोजनाको निरीक्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्। उपराष्ट्रपति पुनले मंगलबार बेलुका भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माण भइरहेको बाँध र ब्यारेजस्थलको निरीक्षण गरेका हुन्।

अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ।

विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्छः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्।

उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

चिनियाँ व्यवसायीलाई उपराष्ट्रपतिकाे आग्रह : लगानीको पर्याप्त प्रतिफल पाइन्छ, ढुक्क भएर पूँजी परिचालन गर्नुस्

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गरेका छन्।

माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतमा पक्राउ

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीब भारतमा पक्राउ परेका छन्। अदीब गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन्। भारतीय सुरक्षा अधिकारीका अनुसार अदीब भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उनलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको हो।

'व्यापार घाटा चुलिँदै जानु देशका लागि राम्रो होइन'

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय अभियानलाई साकार बनाउनुपर्नेमा जोड दिएका छन्।

‘नेपालको विकास देखेर खुसी छौं’

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले शिष्टाचार भेट गरेका छन्। बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, ग्रीनहाउसमा फ्रान्सका राजदूत लेगरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु भएको हो।

उपराष्ट्रपतिको कार्यालय अब ग्रिन हाउसमा

बहादुर भवन कान्तिपथमा रहेको उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपति भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ।

अष्ट्रियामा नेपाली समुदायसँग उपराष्ट्रपतिको अन्तर्क्रिया

उपराष्ट्रपति नन्दबहादुर पुन भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्। स्थानीय समय अनुसार मंगलबार राति आयोजित स्वागत समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्