coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

वसन्तपुर डबलीमा यसरी मनाइयो महानगर दिवस (फोटोफिचर)

विहिबार काठमाडौं महानगर दिवसको अवसरमा बसन्तपुर डबलीमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो।

निजामति कर्मचारीमा नवीन सोच प्रस्फुटनका लागि प्रतिभा डबली सञ्चालन हुँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली, २०७९ सञ्चालन गर्ने भएको छ।

भूपेन्द्र फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढा मगर बुधबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

शास्त्रीय संगीतमा अर्को पुस्ता खोइ ?

शास्त्रीय संगीतमा एउटा पुस्ता तयार हुन एउटा युग लाग्छ, त्यो एउटा युग बन्न युगौँ लाग्छ। त्यो युगौँको इतिहास हामीले मात्र बनाएर बन्दैन, हामीसित सहकार्य गर्ने छिमेकी (हाम्रो प्रतिस्पर्धामा देखिने राष्ट्र) को पनि साथ चाहिन्छ। छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशसित लामो समयदेखि हाम्रो सांगीतिक एकताको अभियान जारी थियो।

...तर माया एउटै हुन्छ

कलकत्तामा ५–६ वटा गीत रेकर्ड गराउँछु भनेर जाँदा उनले गोपाल योञ्जनको ‘मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ, बुझेर माया देऊ’ गाएका थिए। यो गीतको रेकर्ड सकेर बाहिर आउँदा गीतका संगीतकार र रचनाकार गोपाल योञ्जन धुरुधुरु रोइरहेको देखेर आफू पनि उनीसँगै रोएको पुरानो कुरा सम्झेर दुःखी भएका थिए।

दबू प्याखँ

पुरुषलाई नै महिलाजस्तै सिँगारेर दबू प्याखँमा प्रस्तुत गरिन्थ्यो। महिलाको आवाज निकाल्नुपर्दा स्वाभाविक अभिनयमा पनि केही हदसम्म असर गरेको हुन्थ्यो। तैपनि महिला बनेर अभिनय गर्ने पुरुषको अभिनयलाई कसैले खिसी गर्न सक्दैनथे र दबू प्याखँप्रति दर्शकको आकर्षण पनि कम हुँदैनथ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्