७ वैशाख २०८१ शुक्रबार

‘नेपाली विकास’ अवधारणामै समस्या

नेपाल ‘अल्पविकसित’ (लिस्ट–डेभलोपिङ)मुलुकहो भनेर हामीले आफैँ साना बालबालिका हुँदादेखि सुन्दै आएका हौँ । यसो भन्न थालेको पनि दशकौँ बितिसकेको छ । दौँतरीहरू जस्तो दक्षिण कोरिया, ताइवानलगायत पूर्वी एसियाली मुलुकहरू बढुवा विकासशील हुँदै विकसित र उच्च विकसित भएर माथिल्ला पद र तहमा पुगिसक्दा पनि नेपाल भने अभागी सिपाही जस्तै सिपाहीमै भर्न भएर सिपाही पदबाटैअवकाश लिनुपरेको अवस्थामा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्