२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् ।

ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ ।

युएईमा बस दुर्घटना, दुई नेपालीको मृत्यु

युएईको दुबईमा मंगलबार भएको बस दुर्घटनामा २ नेपालीको मृत्यु भएको छ। दुर्घटनाबाट १० नेपाली घाईते भएका छन्। दुर्घटना परी ज्यान गुमाउने नेपालीहरु मध्ये नुवाकोटका बासुदेव लामीछाने र चितवनका कृष्ण प्रसाद भुसाल रहेका छन्।

गर्मीका कारण एकको मृत्यु

नेपालगन्जको अत्याधिक गर्मीमा बेहोस् भएका एक व्यक्तिको मृत्यु भएको छ। बुधबार दिउँसो पौने दुई बजे नेपालगन्जमा बेहोस् भएका भारत वहराईच वजिरपुर उत्तर प्रदेशका २८ बर्षीय रियाज अहमदको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

ट्रकको ठक्करले वृद्धको मृत्यु

मंगलबार साँझ साँढे ६ बजेतिर कोहलपुर चप्परगौडीमा ट्रकको ठक्कबाट एक वृद्धको मृत्यु भएको छ। कोहलपुरबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख ८६०७ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर खड्गवारका ५० बर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको हो।

सांगीतिक कार्यक्रममा बम विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु

म्यान्चेस्टर सहरको सांगितिक कन्सर्टमा बम विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ५९ जना घाइते भएको बीबीसीले जनाएको छ।

चट्याङ पर्दा एकको मृत्यु

विजुली चम्केर हावाहुरी चलेको बेला चट्याङ पर्दा मोवाईल चार्ज गरेर बसेका एक युवकको मृत्यु भएको छ। जिल्लाको याङवरक गाँउपालीका–५ मुडे भन्ने ठाँउमा विवश भनिने वल बहादुर तावाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

स्कुल बसको ठक्करले छात्राको मृत्यु

वीरगन्जको महावीरस्थान चोकमा साेमबार बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गण अगाडि दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

माछा मार्ने क्रममा एकको मृत्यु

नुवाकोटमा माछा मार्ने क्रममा करेन्ट लागेर उक जनाको मृत्यु भएको छ। शिवपुरी गाँउपालिका वडा नम्बर ७ सुनखानीमा रहेको लिखु खोलामा करेन्ट लागाएर माछा मार्ने क्रममा २२ वर्षका राजु नेपालीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्