७ वैशाख २०८१ शुक्रबार

जनता हारिरहने राजनीतिक व्यवस्था

नेपालको राजनीतिमा अप्रत्याशिततवरले विभिन्न कालखण्डमा पराकम्पन उत्पन्न हुनेगरी सत्तासीन नेताहरूले निर्णय गर्ने प्रचलनले गर्दा मुलुक बेलाबेलामा अशोभनीय र विषम परिस्थितिबाट गुज्रिनुपरेको तीतो यथार्थ सर्वज्ञात छ । यही अप्रत्याशित निर्णयको सूचीमा दर्ज गर्ने कुरामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि पछि परेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्