१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘माथिल्लो मोदी ए’का लागि जुट्यो ७ अर्ब ४० करोड

माथिल्लो मोदी ए जलविद्युत् आयोजना निर्माणको लागि सात अर्ब ४० करोड रूपैयाँ लगानी जुटेको छ।

एचआइडिसिएलद्वारा १६ अर्ब ऋण स्वीकृत

‘हामीसँग पर्याप्त मात्रामा आयोजनाहरू पाइपलाइनमा छन्’, प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले भने, ‘आयोजनाले दिने प्रतिफल र लगानीको ढाँचा अनुसार लगानी विस्तार गर्दै अघि बढ्नेछौं।’

एचआइडिसिएलले १३ आयोजनामा १० अर्ब ८८ करोड लगानी गर्ने

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले चार सय ७८ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजनामा १० अर्ब ८८ करोड रूपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्