coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कर्णालीमा रमाउँछन् कालापहाडका मजदुर

मौसमी रोजगारको खोजीमा जुम्लीहरू कालापहाडतिर लस्कर लागिरहेका बेला भारत उत्तरप्रदेशको बलारामपुर, उत्रौलाका २८ वर्षीय रामकिसन बर्मा भने गत चैतमा काम खोज्दै जुम्ला आइपुगे।

हुम्लाका गाउँबस्तीमा युवा रितिदै

सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन्।उनीहरु धेरैजसो भारत जाने गरेका छन्।

कामको खोजीमा ‘कालापहाड’

स्थानीय सरकार गाउँ–गाउँमा भने पनि आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना नदेखेका कारण जुम्लाका युवाहरू कालापहाड जान बाध्य भएका हुन्।

खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली

रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।

युवा जति कालापहाड, गाउँ महिला बालबालिकाको भरमा

कर्णालीको जुम्ला, मुगु, कालिकोट, हुम्ला, डोल्पा लगायतका सुदुरपश्चिम क्षेत्रबाट यो समयमा कालापहाड जानेको लर्को नै लाग्छ।

डाक्टरको सहयोगले कालापहाड जाने रोकिए

फ्रन्टलाइनमा खटिएवापत सरकारले दिने कोरोना भत्ताको रकममार्फत उनले घर–घरमा खोर निर्माण गरिदिए । दुई लटमा गरेर गाउँमा अहिले तीन हजार कुखुराका चल्ला पुगेका छन् । इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा डा. केसी एक्लै छैनन् ।

दसैं सकियो, कालापहाड जानेको लर्को

दसैं सकिएसँगै कर्णाली प्रदेशका बस्तीहरु खाली हुँदैछन्। चाडपर्व मान्न आएकाहरु पुनः रोजगारीका लागि गन्तव्यतर्फ फर्किनेक्रम सुरु भएको छ। कर्णालीका अधिकांश युवाहरुका लागि रोजगारीको गन्तव्य भारत हो। भारतका उत्तराञ्चल, हिमाञ्चल, उत्तराखण्डलगायतका पहाडी र हिमाली क्षेत्रमा गएर यहाँका यु्वाहरु मजदूरी गर्छन्।

कर्णालीका गाउँ युवाविहीन

दसैंतिहारजस्ता ठूला पर्व सकिएसँगै कर्णाली प्रदेशका बस्ती खाली हुन थालेका छन् । चाडपर्व मान्न आएकाहरू रोजगारी र अध्ययनका लागि ठूला सहर र कालापहाड (भारत) जान थालेपछि गाउँ रित्तिँदै गएका हुन् । यहाँका अधिकांश युवा पैसा कमाउन कालापहाड जाने गर्छन्।

मजदुरी गर्न कालापहाड जानेको लर्को

बाजुरा बुढीनन्दा नगरपालिका–९ का ४७ वर्षीय परजीते रोकाया दुई दशकदेखि मजदुरी गर्न भारत जाने गरेका छन्।

उहिले कालापहाड, अहिले खाडी

तातोपानी गाउँपालिका १ का नन्दबहादुर बुढा कामको खोजीमा कालापहाड जाने गरेको दशक बित्यो । कालापहाडको कमाइले उनको परिवारका लागि जेनतेन गाँस र कपासको जोहो त ग¥यो तर बास र आर्थिक समृद्धिमा कुनै हलचल ल्याएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्