५ माघ २०७८ बुधबार

द्वन्द्वकालीन बलात्कार घटनाः राष्ट्रसंघको सिफारिस कार्यान्वयन भएन

२०७५ चैतमा राष्ट्रसंघको मानवअधिकार समितिले फूलमतिको पक्राउ, हिरासतमा बलात्कार र उनले भोगेका दुव्र्यवहारको विस्तृत र प्रभावकारी अनुसन्धान गर्दैै दोषीलाई कारबाही र सजायको सिफारिसका साथै पीडितलाई प्रभावकारी क्षतिपूर्ति, उपचार र सन्तुष्टिका लागि उचित उपाय प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो।

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए। बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए।

प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसः आइतबारदेखि सेमिफाइनल

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मङ्सिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरेका थिए।

नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी

छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।

प्रधान सेनापति महारथी शर्मा भारत भ्रमणमा जाँदै

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्।

खेलकुद हब बन्दै जुम्ला

‘जुम्लामा खेल अभ्यास गरिराखेका खेलाडीले जस्तोसुकै हावापानीमा आयोजना हुने म्याराथनमा सफलता हासिल गर्न सक्छन्। त्यसैले जुम्ला अल्ट्रा खेलकुदको हब हो।’

सेनाको कमान्ड शर्माको काँधमा

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।

जंगी अड्डालाई सुझाव

सामान खरिदमा हुने बदनामीबाट बच्न र गुणात्मक सामान लिन सेनाले सामान खरिद गर्ने र ठेक्का खोल्ने संस्कार अविलम्ब बन्द गर्नैपर्छ।

कोभिड १९ विरुद्ध जनचेतना फैलाउँदै नेपाली सेना

डोल्पाबाट शहर झर्ने र शहरबाट डोल्पा आउने हवाई र सडक यात्रुहरुको चाप बढिरहेकाले समयमै सबैको चेत खुलोस् र पूर्व सावधानी अपनाउन सकियोस् भनेर दुनै बजार, जुफाल विमानस्थल र त्रिपुराकोट बजारमा र्याली सहितको जनचेतनामूलक कार्यक्रम गरिएको गुल्मपति सेनानी ईश्वर थापाले बताए।

जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा

नागरिक सैनिक सम्बन्धलाई सुमधुर बनाउँदै गएपछि जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा हुन थालेको छ। सेना जुम्लावासीको सुख दुःको साथी बनेको छ।

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ।

नेपाली सेना अब तीन जोड एक कमान्ड संरचनामा

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुक्रबार सैनिक मुख्यालयमा नयाँ संरचनाअन्तर्गत बनेका कमान्ड सेनापतिहरूलाई कमान्ड झन्डा हस्तान्तरण गरेका छन्। सेनाले यसअघिका आठ पृतना हेडक्वार्टरलाई चारवटा कमान्डमा स्तरोन्नति गरेको हो।

नेपाली सेनाको २४ नम्वर बाहिनी परिसरमा वृक्षारोपण

जुम्लास्थित नेपाली सेना २४ नम्वर बाहिनी अड्डा जुम्लाममा विभिन्न जातका बिरुवाको वृक्षारोपण गरिएको छ।

सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्