१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मिश्रको अध्यक्षतामा सत्य निरूपण र बेपत्ता पारिएका आयोगका पदाधिकारी सिफारिस समिति

सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न सिफारिस समिति गठन गरेको छ।

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ: पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छिन्।

'कानुनको शासन कमजोर बन्दा गरिबी,भ्रष्टाचार र कुशासन बढ्छ'

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनको शासन कमजोर भयो भने गरिबी, भ्रष्टाचार र कुशासन बढ्ने बताएका छन्।

नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसितः पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उजले बताए। राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनले बताए।

चार पूर्व प्रधानन्यायाधीशको टिप्पणीः पूर्ण बजेट ल्याउन खोज्नु विधिको उपहास

अल्पमतमा रहेको काम चलाउ सरकारले शनिबार अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिरहेका बेला चार पूर्व प्रधानन्यायाधीशले अहिलेको अवस्थामा पूर्ण बजेट ल्याउन खोज्नु विधिको उपहास भएको टिप्पणी गरेका छन्।

'श्रीमानहरुले संविधानका मामलामा राय नदिएर के फिल्मको समीक्षामा राय दिनुपर्ने हो ?'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा राय दिनु स्वभाविक भएको बताएका छन्।

पूर्व प्रधानन्यायाधीशहरुलाई बास्कोटाको चुनौति – प्रचण्डको पार्टीबाट चुनाव लड्न आउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बास्कोटाले संसद् विघटनका सम्बन्धमा विज्ञप्ति जारी गरेका पूर्व प्रधानन्यायाधीशहरुलाई प्रचण्ड–नेपाल नेतृत्वको पार्टीको सदस्यता लिएर चुनाव लड्न आउन चुनौति दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्