२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अमेरिकामा आपत्: विश्व जगतले गर्‍यो भत्सर्ना, बाइडेनको जितलाई कंग्रेसको आधिकारिकता

निर्वाचनलाई लोकतन्त्रको आत्मा भनिन्छ। त्यसैले लोकतान्त्रिक व्यवस्थामा जनअभिमत प्राप्त व्यक्तिलाई मुलुकको शासन व्यवस्थाको बागडोर सुम्पने गरिन्छ। विश्वभर अभ्यास भइरहेको लोकतान्त्रका सन्दर्भमा विश्वशक्तिका रूपमा हेरिने अमेरिकाको अभ्यासलाई उच्चतम र उदाहरणीय व्यवस्था मानिन्छ। त्यस्तो उच्चतम व्यवस्था भएकै ठाउँमा निर्वाचन प्रणालीबाट चुनिएका बहालवाला राष्ट्रपतिले नै व्यवस्थामाथि हमला गर्छन् भने बाँकी विश्वले के अपेक्षा गर्ला ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्