८ वैशाख २०८१ शनिबार

रसुवासहित तराईका सात जिल्लामा हात्तीपाइले परजीवी

पछिल्लो समयमा तराईका ६ र एक पहाडी जिल्ला गरी सातवटा जिल्लामा सर्वेक्षण गर्दा समुदायमै हात्तीपाइलेको परजीवि धेरै संख्यामा भेटिएपछि पुनः औषधि सेवन अभियान गर्न लागिएको हो।

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।

आठ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने

सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ।

मुलुक जोगाउने अन्तिम अस्त्र

मुलुक अहिले जस्तो दुरावस्थामा शायद कहिल्यै थियो। जनता अब आफैंँ जुर्मुराएनन् भने सबै नीतिको मियो राजनीतिले यो मुलुकलाई भडखालोमा लगेर जोत्ने निश्चित प्रायः छ।

ललितपुरको मेटल उद्योगमा आगलागीबाट मृत्यु भएका व्यक्तिको परिचय खुल्यो

ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छ जनाको मृत्यु

दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन्।

हात्तीले एक दम्पतीमाथि आक्रमण गर्दा पत्नीको मृत्यु, पति घाइते

झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान घाइते भएका छन्।

हात्तीका असल साथी

लमक, लमक, लमक। हात्तीको बाटो पहिलाउँदै उनी लम्कन थालेको पनि दुई दशकभन्दा बढी भइसकेको छ। तर उनमा थकान छैन, बरु झनै ऊर्जा थपिएको छ।

आगो बालेर तर्साए पनि भागेन हात्ती

राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्।

बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकित

जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्।

हात्ती हाम्रो साथी

हात्ती करिडोरमा पैदलै हिँड्ने उनको अभियानले स्थानीय माझ हात्तीको महत्त्व मात्र बुझाएको छैन, हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ।

पीडितले मुख्यमन्त्रीलाई सोधे ‘कहिले पाइन्छ राहत?’

हात्ती कोरिडोर निर्माण गर्ने योजनाकासाथ पैदल यात्रामा रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हात्तीपीडितहरूले राहत नपाएको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्