२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर चार प्रतिशत: विश्व बैंक

भर्खरै सुरु भएको सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ४ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ। कोभिड १९ विरुद्धको प्रारम्भिक खोप अभियान व्यापक बन्दै जाने अनुमानका आधारमा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो।

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

२०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ।

सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ। जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो।

१० वर्षमा ४० लाख रोजगारी सिर्जना

नेपालको अर्थतन्त्रले विगत एक दशकमा झण्डै ४० लाख रोजगारी सिर्जना गरेको र सरदरमा रोजगारीको गुणस्तर पनि बढेको विश्व बैंकको अध्ययनले देखाएको छ ।

सिचाईँमा करोडौं अनियमितता भएको आरोप

विश्व बैंकको सहयोगमा नेपाल सरकारद्वारा संचालित सिचाईँ तथा जलस्रोत ब्यवस्थापन योजना अर्थात ‘इरिगेशन एण्ड वाटर रिसोर्स मेनेजमेन्ट प्रजेक्ट’ (आइडब्लुआरएमपी) को बजेटमा हिनामिना भएको स्थानीयले आरोप लगाएका छन्।

चालु आवमा आर्थिक वृद्धि २.१ प्रतिशत मात्र

विश्व बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ नामको प्रतिवेदनले कोभिड–१९ र बन्दाबन्दीका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकको नेपाल निर्देशकमा फारिस

विश्व बैंकले नेपालका लागि राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोसलाई नियुक्त गरेको छ। फारिसलाई नेपालसँगै माल्दिभ्स र श्रीलंकाको पनि जिम्मेवारी दिइएको छ।

विश्व बैंकको ऋण सहयोगमा हस्ताक्षर

विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिक लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएले दिने १२ अर्ब रुपैयाँ सहुलियत ऋण सहायताका लागि हस्ताक्षर भएको हो ।

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने : अर्थमन्त्री

विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

वित्तीय क्षेत्र सुधार्न विश्व बैंकले ११ अर्ब दिने

संघीयताको स्थिर मार्ग सुनिश्चित गर्दै समावेशी र समृद्ध भविष्य निर्माण गर्ने नेपालको प्रयासले बलियो समर्थन पाएको छ । विश्व बैंक समूहको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालका लागि आगामी पाँच वर्षको कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सिपिएफ) मा छलफल गरेपछि यो स्थिति बनेको हो।

नेपालको आर्थिक विकासमा विश्व बैंकलाई सहयोग गर्न आग्रह

अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास र समृद्धिको लक्ष्यमा सहयोग गर्न आग्रह गरेका छन्। विश्व बैंकका कार्यकारी निर्देशकहरूको संयुक्त बैठकलाई वासिङ्टन डिसीमा‌ सम्वोधन गर्दै मन्त्री खतिवडाले आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्