२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन दबाब

पहाडी जिल्लामा भएर पनि बर्सेनि लक्ष्यभन्दा राजस्वदर बढाइरहेको पूर्वी भारतीय सीमाको पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन जिल्लाबासीले दबाब दिएका छन्। स्थानीय नेपाली तथा भारतीय सर्वसाधारणले समेत यो नाका खुलाउन नागरिकस्तरबाट प्रभावकारी पहल थाल्ने अठोट गरेका हुन्।

पशुपतिनगर हुँदै दिल्लीसम्म लागूऔषध

भारतीय सीमावर्ती पशुपतिनगर गाउँ विकास समितिबाट प्रहरीले जिल्लामा अहिलेसम्मकै ठूलो परिमाणको लागूऔषध चरेस बरामद गरेको छ । १८ किलो चरेससहित ३ व्यक्तिसमेत पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्