११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मिल्काइसकेको राजतन्त्र फर्किने सपना देखेर नसल्बलाए हुन्छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन्।

ओलीले भने– ‘राजतन्त्रले दरबार बनायो, प्रधानमन्त्री निवास उपयुक्त बनाएन’

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो।

पूर्व रअ एजेण्टकाे खुलासा : राजतन्त्र अन्त्य गर्न दाहालसँग हातेमालो

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हालेमालो गरेको जनाएका छन्।

‘पूर्वराजा, राजावादी र कांग्रेस राजतन्त्र फर्काउने खेलमा, संघीयता र भारतबाट देशमाथि खतरा’

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी शक्ति (राप्रपा, शिवसेना) र नेपाली कांग्रेस परिवर्तन उल्ट्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ।

संसदमा प्रवेश गर्‍यो राजावादीको विषय, कानुनी दायरामा ल्याउन सांसदको माग

राजसंस्थाको पक्षमा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रणमा ल्याउन सांसदले माग गरेका छन्। बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पदमप्रसाद बाँस्कोटाले राजतन्त्र पुनर्स्थापनाको नाममा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रणमा लिन माग गरे। उनले राजतन्त्रको पक्षमा गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन पनि माग गरे।

सेना र प्रहरीमा अझै सामन्ती राजतन्त्रको धङधङी छः पम्फा भुसाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाली सेना र प्रहरीमा राजतन्त्रको धङधङी बाँकी रहेको बताएकी छिन्। आइतबारको प्रतिनिधिसभा बैठकअन्तर्गत विशेष समयमा बोल्दै सांसद भुसालले श्रीमती संघको नाममा सेना र प्रहरीमा अझै पितृ सत्तावादी, सामन्ती राजतन्त्रको धङधङी विद्यमान रहेको बताइन्।

राजतन्त्र चाहियो भन्ने कमल थापा मुर्ख हुन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई मुर्खको संज्ञा दिएका छन्।

कमल थापालाई प्रधानमन्त्री ओलीले दिए मुर्खको संज्ञा !

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै मुर्खको संज्ञा दिएका हुन्।

राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क

सरकारले राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क स्थापना गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर नारायणहिटी संग्रहालय परिसरमा निर्मित गणतन्त्र पार्क (गणतन्त्र स्मारक) बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।

राजतन्त्रको माग गर्नु आपराधिक काम होः प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको बताएका छन्।

लोकतन्त्रका नेता राजाजस्ता

ज्यानको बाजी थापेर सडकमा उत्रिएका जनताले यत्तिकै नारा लगाएका थिएनन् – ‘श्रीपेच हामी जलाउछौँ/देश हामी चलाउछौँ।’ नाराको ‘हामी’ शब्दले सबै नेपाली जनतालाई समेटेको थियो। तर लोकतन्त्र स्थापनाको १३ वर्षमा देश ‘हामी’ले नभई फेरि पनि केही मानिसहरूले चलाईरहेको महसुस भईरहेको छ।

सवाल सुरक्षित घरबासको

नेपालमा लामो समयदेखि चल्दै आएको सामन्ती राजतन्त्र फालियो। लोकतान्त्रिकगणतन्त्र आयो। यसो हुनुमा हजारौँ नेपालीको योगदान छ। शासन गर्नेहरूले आफूभन्दा कमजोर र विशेषगरी गरिब, दलित, महिला, पछाडि पारिएका वर्गमाथि अत्याचार लादे। देशभित्रै जाति, भाषा, धर्म, भूगोललगायतको विविधताका आधारमा असमानता सिर्जना गरे।

‘गणतन्त्रले जनताकाे जीवनमा तात्विक परिवर्तन ल्याएन’ (भिडियाे)

मुलुकमा कहीँ कतै उठाइएको धर्म निरपेक्षताको मुद्दा उठाइएको भन्दै उनले विगतमा नेताहरुले गल्ती गरेको आरोप लगाए। परिकल्पना नै नगरिएको अन्तरिम संविधान ल्याएर त्यसलाई संशोधन गरी राजतन्त्र फालिएको भन्दै अध्यक्ष थापाले राजा नहुँदाको देश संकटमा पर्ने बताए। उनले भने, ‘नसोचेको अन्तरिम संविधान बनाइयो, माओवादीलाई एकाएक सत्तामा ल्याएर, केही सिट सुम्पेपछि राजा हटाउने काम भयो।

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त?

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त? गणतन्त्र बारे पुर्नविचार गर्नुपर्ने बेला आएको हो र? यहि सन्दर्भमा कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा नागरिक फ्रन्टलाइनमा।

पूर्वराजा हेर्न सर्लाहीमा सीडीओसम्मको लर्को, नजिकबाट हेर्नेको तँछाडमछाड

स्थानीयले पूर्वराजालाई नजिकबाट हेर्न तँछाडमछाड गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी एवं स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्