११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। वितेको एक वर्षमा सरकार र कांग्रेसले अवसरको सदुपयोग गर्न नसकेको उनको भनाई छ।

राजतन्त्र फर्काउन खेल सुरु, गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालको गणतन्त्र माथि खतराको कालो बादल मडारीएको बताएका छन।

राजतन्त्र पुनर्स्थापनाको खतरा : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले मुलुकमा राजतन्त्र पुनर्स्थापना हुने खतरा रहेको बताएको छ। यसप्रति सबै पक्ष सचेत हुन उसले अपिल समेत गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै जनमोर्चाले यस्तो खतरा औंल्याएको हो।

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् ।

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाएको छ। आयोगले फागुन पहिलो साता भएको राप्रपा एकता महाधिवेशनबाट पारित विधानको 'पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित' वाक्यांश हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको हो।

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटायो

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाएको छ।

राप्रपाले राजतन्त्र र हिन्दु राज्य नीति लिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन यही फागुन ६ देखि ९ सम्म राजधानीमा हुँदैछ।

गणतन्त्रमा राजतन्त्रको सम्झना !

राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायणका योगदानलाई राष्ट्रले महसुस गर्नुपर्छ। त्यो दिन राष्ट्रिय बिदा मनाएरै नेपाल राष्ट्रको अभ्युदयको महोत्सव मनाउँदा हामी प्रतिगमनको पक्षधर हुँदैनौँ। तर, उनको पंक्तिमा राखेर अन्य कुनै राजा–महाराजलाई पुजिरहनु पर्दैन।

गणतन्त्रबाट राजतन्त्रमा फिर्ता हुँदैनौँ

राप्रपा र राप्रपा नेपाल नामक दुई दलबीच एकीकरण भएको छ। एकतापछिको दलमा एउटा दलका अध्यक्ष पार्टी अध्यक्ष तोकिएका छन् भने अर्को दलका अध्यक्ष राष्ट्रिय अध्यक्ष। उस्तै लाग्ने यी दुई पदको औचित्य, जिम्मेवारी र हैसियतबारे सर्वसाधारणमा उत्पन्न खुल्दुली मेटिन बाँकी छ।

‘भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने....?’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल तथा परामर्श नै नगरेको बताएका छन्।

भूमि सुधार मन्त्री सुब्बालाई बर्खास्त गर्न माग

काठमाडौं–अनेरास्ववियु (क्रान्तिकारी) ले भूमि सुधार मन्त्री रामकुमार सुब्बालाई बर्खास्त गर्न माग गरेको छ। मुलुकको राष्ट्रिय एकताकालागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको अभिव्यक्तिप्रति लक्षित गर्दै मंगलबार विज्ञप्ति मार्फत क्रान्तिकारीले मन्त्री सुब्बाको अभिव्यक्ति घोर आपत्तिजनक रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्