३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन।

पाथीभरामा केबुलकारसँगै ताप्लेजुङको समृद्धि

ताप्लेजुङमा यी सबै पूर्वाधारकै आधारमा अर्काे एउटा ‘गेम चेन्जर प्रोजेक्ट’ सुरु भएको छ पाथीभरा केबुलकार।

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक फुङ्लिङ

कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

कञ्चनजङ्घा अगरबत्तीको ‘स्क्यान दनादन उपहार टनाटन’ योजना

सावित्री कञ्चनजङ्घा अगरबत्तीले ‘स्क्यान दनादन उपहार टनाटन’ योजना ल्याएको छ। डिजिटल वालेट पे-सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कञ्चनजङ्घा अगर बत्तीले उक्त योजना ल्याएको हो।

के तपाई प्रकृतिमा रमाउन खोजिरहनुभएको छ? आउनुहोस् ताप्लेजुङ

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ।

पर्यटकीय चहलपहल बढ्यो कञ्चनजङ्घा क्षेत्रमा

उनले भने, 'आज पनि १६ जनाको समुह आउँदै छ। चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ।' साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताए।

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ।

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल

फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो। पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन्। यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन्।

कञ्चनजङ्घाको काखबाट...

घुन्सा अहिले शहर जस्तो भएको छ। घुन्सादेखि खम्बाचेन, लोनाक हुँदै तीन दिनमा उत्तरी पाङपेमा बेस क्याम्प पुगिन्छ। खम्बाचेनदेखि लिम्बू जातिको उत्पत्तिथलो फक्तालुङ (कुम्भकर्ण) हिमालको बेस क्याम्प जान मिल्छ।

नेपाली महिला आरोहीले कञ्चनजङ्घा आरोहण गर्ने

नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्