५ आश्विन २०८१ शनिबार
image/svg+xml

पदयात्रा शुल्क हटाऊ : व्यवसायी

पदयात्रामा जाँदा विदेशी पर्यटकले तिर्नुपर्ने गरी लागू गरिएको अतिरिक्त शुल्क हटाउन यहाँका व्यवसायीले माग गरेका छन् । संघीय सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई यो प्रावधानले असहयोग गर्ने व्यवसायीको भनाइ छ।

पदयात्रामा जाने विदेशीलाई अतिरिक्त शुल्क

पदयात्रामा जाने विदेशी पर्यटकले यो आर्थिक वर्षदेखि अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ । गण्डकी प्रदेश सरकारले पदयात्रामा जाने विदेशी पर्यटकका लागि अतिरिक्त शुल्क निर्धारण गरेको हो।

लाङटाङको प्रचारका लागि 'साहित्यिक पदयात्रा'

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ। पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

पर्यटन प्रवर्द्धधन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ।

लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिने भएको छ। गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे जापानमा प्रचार गर्न चौथौं शान्ती पदयात्राको आयोजना गर्न लागीएको हो।

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ।

वसन्तपुरदेखि स्वयम्भूसम्म पदयात्रा हुने

वसन्तपुरदेखि स्वयम्भूसम्म सप्ताहव्यापी पदयात्रा हुने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पदा दिवसको अवसरमा पदयात्रा गर्न लागेको हो।दिवसका अवसरमा महानगरले २२ सय मिटरको पदयात्रासहित सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । बैशाख २ गते सुरु हुने पदयात्रा ८ गतेसम्म चल्ने छ ।

स्वास्थ्यका लागि पदयात्रा

शनिबार सार्वजनिक बिदा । स्कुल, कलेज, अफिस बन्द हुनाले सबै फुसर्दिला । बिहान कसैले बाधा नपुर्याओस्, अबेरसम्म सुत्न पाइयोस्, अधिकांशको यस्तै चाहना हुन्छ तर सबैलाई भने निन्द्रा प्यारो नहुँदोरहेछ । छुट्टिको दिन पनि शनिबार सबेरै साढे ५ बजेतिर धरानेहरु एक हुल धरान १ स्थित सिंहदेवी चोकमा जम्मा हुन्छन् । त्यसपछि उनीहरु जति भेला हुन्छन्, ठीक ६ बजे गन्तव्यतिर आफ्नो पाइला अघि बढाउछन् । कसैलाई पर्खने चलन छैन ।

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ। लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ।

हिमाली पदयात्रा गर्ने पर्यटक बढे

हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् ।

तिम्बु पदयात्रा गर्ने पर्यटक बढ्दै

तिम्बुपाखेरी- पूर्वमा चर्चित रहेको तिम्बु पोखरीसम्मको पदयात्रा गर्नेको संख्या बर्षेनी पढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्