४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तल्लो खारेको ७५ प्रतिशत काम सकियो

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजनाकोे काम ७५ प्रतिशत सकिएको छ।

मोडमा ‘पेनिट्रेसन’ कालोपत्रे

कालोपत्रे भइरहेको जिल्लाको उत्तर जोड्ने प्रमुख मार्ग दोलखा–सिंगटी सडकको अफ्ठेरो भूभाग र मोडहरुमा सडक बलियो बनाउन ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाइने भएको छ। उत्तरतर्फका तीन गाउँपालिकालाई सदरमुकामका साथै राजधानीसँग जोड्ने प्रमुख मार्ग भएकाले सवारीसाधनको चापलाई मध्यनजर गरी त्यस्ता अफ्ठेरो क्षेत्रमा यो विधि अपनाउन लागिएको हो।

सडकले सहज बन्दै उत्तरी दोलखा

दोलखा–सिंगटी सडकखण्डमा रहेको कटुवाचौर बजारका जगन्नाथ पकवाल आफ्नो घरअगाडिको चिल्लो सडकमा मोटर आउजाउ गरिरहेको देखेर दंग छन्। भन्छन्, ‘यो सडकले यति छिट्टै यस्तो रूप लिन्छ भन्ने कल्पनै गरेको थिइनँ।’

कालोपत्रे माग गर्दैे सडक अवरुद्ध

कालोपत्रे माग गर्दै दोलखा सदरमुकाम चरिकोट स्थित तामाकोसी बाईपास सडक क्षेत्रका बासिन्दाले शुक्रबार सडक अवरुद्ध पारेका छन्।

उठ्दैछ सांस्कृतिक सहर दोलखा

भूकम्पले तहसनहस प्राचीन दोलखा बजारका सम्पदाको पुुनर्निर्माण भइरहेको छ। बजारका निजी घरसँगै मठमन्दिर, डबली, पाटीपौवालगायत वर्षौं पुराना सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदैछन्।

बालिका बलात्कारका अभियुक्त पक्राउ

५ बर्षकी नाबालिका बलात्कार गरेको अभियोगमा तामाकोसी गाउँपालिका ६ च्यामाका ५१ बर्षीया कमल बजगाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनी करिब २५ दिन देखी फरार थिए।

दोलखाको सन्देश

दोलखाको प्राचीन नगरी ‘द्वाल्खा बजार’ धेरै हिसाबले महत्वपूर्ण छ । नेपालमै पहिलोपटक चाँदीको सिक्का दोलखा राज्यले निकालेको थियो । राजा जयइन्द्रसिंहदेवका पालामा सिक्का निष्काशन भएको इतिहास छ । त्यहाँ टक्सार भवन छँदैछ।

सुत्केरी बोक्न डोजर भरोसा!

जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका–८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो। सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयारी थाले।

नागरिककर्मी खतिवडा सम्मानित

नागरिक अधिकारका पक्षमा कलम चलाएको भन्दै नागरिक दैनिक र नागरिकन्युज डटकमका दोलखा संवाददाता रमेश खतिवडा सम्मानित भएका छन्।

दोलखामा सत्तारुढ नेकपाको नेतृत्व लिन दौडधुप

केन्द्र पछि जिल्ला कमिटी एकीकरणलाई पूर्णता दिने तयारीमा रहेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्वमा पुग्नका लागी दोलखामा नेताहरुबीच रस्साकस्सी शुरु भएको छ।

दोलखाली कम्युनिष्टका ‘अपजसिला’ शक्ति केन्द्र

बहुदल यताका २०४८ बाहेक सबै संसदीय चुनाव लड्न तत्कालिन एमाले पार्टीको तर्फबाट टिकट लिएर निर्वाचनहरुमा होमिएका जिल्लाका पुराना कम्युनिष्ट नेता नेता आनन्द पोखरेल गत मंसिरको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन टिकट बिनै रित्तो हात जिल्ला फर्कदा उनका निकटवर्तीहरुले थुप्रै लख काटे।

दोलखाका क्रसरबाटै गिट्टी बालुवा ‘कालोबजारी’

तामाकोसी नदी आसपासमा सञ्चालित क्रसर उद्योगहरुबाट निकालिएका गिट्टी बालुवामा सञ्चालकहरुकै मिलेमतोमा कालोबजारी भईरहेको छ।

राष्ट्रिय युवा नेतृत्व कार्यक्रमको दोस्रो सत्र दोलखामा सम्पन्न

काठमाडौंकाे लिडरशिप एकेडेमी र अमेरिकाकाे युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आइपीजे) को संयुक्त आयोजनामा सुरु भएको एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ अन्तर्गतको दोस्रो सत्र चरिकोटमाा सम्पन्न भएको छ।

जलविद्युत आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री ओली दोलखामा

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्