२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अदालतबाट न्यायको आशा गरेका छौँ: देउवा

कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनले बिहिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले असंवैधानिक कदम विरुद्धको रिटमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको अर्को असंवैधानिक कदम

यसअघि संसद् विघटन र संसद् सदस्य नभएका व्यक्तिलाई मन्त्री बनाउँदै असंवैधानिक काम भएको भनी सर्वोच्च अदालतले दुईपटक बोलिसक्दा पनि फेरि अर्को त्रुटिपूर्ण कदम चाल्नुलाई गम्भीरतापूर्वक लिइएको छ।

असंवैधानिक कदमको विरोधमा विभिन्न पार्टी तथा कानुनविदद्वारा विरोध, मागे राष्ट्रपतिको राजीनामा

विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गरेको राष्ट्रपतिको कदमको विरोधमा विभिन्न पार्टी, कानुनविद् र अधिकारकर्मीले विरोध जनाएका छन्।

असंवैधानिक कदमविरुद्ध मतदान: कांग्रेस

कांग्रेस केन्द्रीय समितिको बैठकले पनि असंवैधानिक र प्रतिगमनविरुद्ध माओवादीसँग मिलेर जाने निर्णय गरेको थियो। सोहीअनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेको जनाएको छ।

सबै उस्तै हुन् र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयताको समय उद्वेलित भएको छ । मुलुकको ठूलो तप्कालाई प्रधानमन्त्रीको यो काममा चित्त बुझेको छैन ।

‘असंवैधानिक कदम नसच्याएसम्म विरोध’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गरेको छ।

संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनाको मुद्दा खाली अदालतमा मात्रै गएको नभई सडकमा समेत पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको तहमा पनि गएको बताउँदै सडकसम्म पुगेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्