७ वैशाख २०८१ शुक्रबार

लयमा फर्कियो गोरखा दरबारको पर्यटन

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माण भएपछि पूर्ववत् स्वरुपमा फर्किएको छ।

काठमाडौँको हनुमानढोका दरबारका लागि गोरखाबाट फूलपाती पठाइयो

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

गोरखा दरबारदेखि जितगढीसम्म पदयात्रा

गोरखा–जितगढी एकीकरण पदयात्रा–२०७९ सुरु भएको छ। गोरखादेखि तनहुँ, पाल्पा हुँदै रूपन्देहीको जितगढी पुगेर वैशाख ७ गते यात्रा पूरा हुनेछ।

गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

तिर्थबहादुरले जिते लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ।

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा (आज) बिहिवार घटस्थापनाको साईत पारेर ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ। ‘बिभिन्न चार ठाउँमा करिब चार पाथी जौ को जमरा राखेका छौँ’ दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने।

गोरखा दरबारः समयमै निर्माण नसक्नेलाई बाँकी कामको पनि ठेक्का

गोरखा दरबार पुन निर्माणको काम समयमै पूरा गर्न नसकेको कम्पनीले दरबारको बाँकी कामको पनि जिम्मा पाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्