११ मंसिर २०८१ मंगलबार
image/svg+xml

संविधान स्वागत गर्न अस्वीकार

भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ ।

भाषा बिगार्नेको हात अस्वीकार

नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती।

यौन प्रस्ताव अस्वीकार गर्दा साथी लगाएर प्रेमिकाको बलात्कार

प्रेमिकासँग लामो समयदेखि यौन प्रस्ताव राख्दा अस्वीकार गरेको निहूँमा एक युवाले रिस साट्न आफ्नो साथी लगाएर प्रेमिकाको बलात्कार गराएका छन्।

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।

भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य

एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका छन्।

अध्यक्ष गुरुङद्वारा भट्टका अजेन्डा अस्वीकार

सत्य निरुपण तथा मेलमिलाप आयोग सदस्य माधवी भट्टले तत्कालीन माओवादी द्वन्द्वकालमा बालबालिकाको प्रयोग भएको विषयलाई अजेन्डामा राख्न गरेको आग्रहलाई अध्यक्ष सूर्यकिरण गुरुङले अस्वीकार गरेका छन्।

प्रधानमन्त्रीको निम्ता डा.केसीद्वारा अस्वीकार

काठमाडौं— अनसन सुरु गर्नुभन्दा केही घन्टा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भेटका लागि पठाएको निमन्त्रणा डा.गोविन्द केसीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि २ बजे केसीलाई बालुवाटार निवासमा बोलाएका थिए।

वेल्स प्रशिक्षकद्वारा अस्वीकार

वेल्स प्रशिक्षक क्रिस कोलम्यानले इङ्ल्यान्डको प्रशिक्षण सम्हाल्ने सम्भावना अस्वीकार गरेका छन्। रोए होड्सनले छाडेपछि इङ्ल्यान्डमा प्रशिक्षकको पद खाली छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्