१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लेखक राष्ट्रपति

ट्रम्पले धेरै ध्यान दिने विषयमा अन्तर्राष्ट्रिय व्यापार, आप्रबासन र वैदेशिक नीति छन्। उनका प्रकाशनहरूमा उनी सधैँ आप्रबासीविरुद्ध देखिएका छन्। त्यसैले पनि उनले चुनावी मुद्दामा पनि तिनै विषय समावेश गरेका होलान्। युद्ध र शान्तिको विषयमा उनी पुस्तकहरूमा राष्ट्रवादी देखिन्छन्। उनले संसारको खेलमा विश्वास गर्ने गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा भियाग्राका गोली !

भ्रष्टाचार आरोपमा राजीनामाको दबाब खेपिरहेकी दक्षिण कोरियन राष्ट्रपति पार्क गुयन हाई अर्को विवादमा फसेकी छिन् । राष्ट्रपतिको कार्यालयमा भियाग्रा भेटिएपछि आलोचकले पार्कको आलोचनाका लागि थप नयाँ विषय पाएका हुन् ।

राष्ट्रपतिद्वारा योग शिविर उद्‌घाटन

बिहीबार बिहान वीरगञ्ज रंंगशालामा १० हजार बढी संख्यामा मानिसहरुको उपस्थितमा पाँच दिने ‘योग विज्ञान शिविर २०७३’ को शुभारम्भ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ती बालेर शिविरको उद्‌घाटन गरिन्।

उपराष्ट्रपति पुन र चिनियाँ राजदूत युबीच भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत यु होङले शिष्टाचार भेट गरेकी छन्। सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग चिनियाँ राजदूत यु होङले शिष्टाचार भेट वार्ता गरेकी हुन्।

सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउ: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण चाँडो अघि बढाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

उपराष्ट्रपति पुन र जापानी राजदूतबीच भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन्। आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले शिष्टाचार भेट गरेका हुन्।

फिलिपिन्सका राष्ट्रपति ट्रम्प र पुटिनका मित्र बन्न इच्छुक

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको तलव एक डलर !

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सपथ लिएपछि वर्षमा एक डलर मात्र तलव लिने घोषणा गरेका छन्। त्यसबाहेक उनले विना छुट्टी काम गर्नेसमेत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाको राष्ट्रपतिको मासिक तलव ४ लाख डलर हुन्छ।

उपराष्ट्रपति पुनले हेरे 'छक्का पञ्जा'

उपराष्ट्रपति नन्दबहादुर पुनले चलचित्र छक्का पञ्जा हेरेका छन्। सिटी सेन्टर स्थित विग मुभिमा पुगेर उनले छक्का पञ्जाको निर्माण टोली सहित चलचित्र हेरेका हुन्। श्रीमति हस्तमालीसहित उनी चलचित्र हेर्न हलमा पुगेका थिए।

अमेरिकी राष्ट्रपतिको कदम

अमेरिकाले अरूमाथि अन्याय गर्न चाह्यो भने त्यसबाट जोगाउने बलियो शक्ति अमेरिकामै छ। त्यो हो– चेतनशील, मर्यादित र अनुभवले खारिएको अरूप्रति संवेदनशील र सहयोगी अमेरिकी जनमत।

राष्ट्रपतिले भारत भ्रमण गर्नु उचित हुन्छ

आफ्नो सरकार गिराउन चलखेल गरेको आरोपमा एमाले नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सरकार परिवर्तनसँगै फेरि भारतकै लागि राजदूत चयन भएका छन्। अब भारतीय नाकाबन्दीलाई बिर्सेर नयाँ शिराबाट सम्बन्ध विकसित गर्नुपर्ने धारणा राख्ने उपाध्यायले पदभार सम्हाल्न जाने तयारी गर्दैगर्दा 'तुष लिएर' मात्र फाइदा नहुने बताए।

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा प्रर्दशन भएको छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्।

गणेशमान अनुकरणीय नेता : राष्ट्रपति

नेपाली कांग्रेसका नेता एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०२औं जन्मजयन्ती बुधबार देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा कांग्रेसका साथै सिंहसँग नाम जोडिएका विभिन्न संघसंस्थाले नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनामा उनको योगदानको चर्चा गरे।

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्।

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्। हाल सम्म ट्रम्पले ४८. ५ प्रतिशत भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्न्लिन्टनले ४७ प्रतिशत भोट प्राप्त गरेकी छन्। हाल सम्म ट्रम्पले २ सय ५४ इलेक्ट्रोल भोट जित्दन क्लिन्टनले २ सय ९ इलेक्ट्रोल भोट जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्