राष्ट्रपति चढेको हेलिकप्टर आकस्मिक अवतरण
राष्ट्रपति विद्या भणडारी चढेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। धनगढी महोत्सव उद्घाटनको लागि राष्ट्रपति भणडारीलाई लिएर सेनाको हेलिकप्टर त्यस तर्फ उडेको थियो।
राष्ट्रपति विद्या भणडारी चढेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। धनगढी महोत्सव उद्घाटनको लागि राष्ट्रपति भणडारीलाई लिएर सेनाको हेलिकप्टर त्यस तर्फ उडेको थियो।
पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक क्षेत्रीय संगठन ‘इसिओड्ब्लुएस’ को सेनाले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ । पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आएका निवर्तमान राष्ट्रपति याहय जम्मेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।
गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् ।
पूर्वराष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। दुई सातादेखि दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज भर्ना भएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ ।
पूर्व राष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । दुई सातादेखि तारन्तार दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन्। ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन्।
गांबियाका निर्वाचित राष्ट्रपति आडमाका छोराको कुकुरको टोकाइबाट मृत्यु भएको छ। आठ बर्षका हबीबु बैरोको मृत्यु अस्पताल लैजाँदै गर्दा बाटोमा भएको थियो।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशमा विद्यमान लागू औषध समस्या समाधान नभए मार्सल कानुन लाग्न सक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ ।
‘राष्ट्रपतिज्युको छोरीको विहेमा ज्ञानेन्द्र सरकारलाई निम्तो आएको थियो,’ पूर्व राजा ज्ञानेन्द्रका निजी सचिव फणीराज पाठकले नागरिकन्युजसँग भने, ‘ निम्ता मान्न सरकार आज १२ बजेर पाँच मिनेटमा शितल निवास सवारी होइबक्सन्छ।’
उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी वर्षको माघको पहिलो साताभित्र तीन तहको निर्वाचनको जिम्मेवारी पूरा गर्ने समय र सन्दर्भको हेक्का राखेर काम गर्न राजनीतिक दललाई सुझाव दिएका छन्।
विश्वव्यापी उष्णता वृद्धिमा नेपालको योगदान नगन्य हु“दा पनि हामी यसको असरबाट प्रभावित भइरहेका छौं
गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले साइबर ह्याकिङ्गको माध्यमद्वारा हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरु विश्वस्त भएपछि यसले अमेरिकी उच्च राजनीतिमा एक प्रकारको तरङ्ग पैदा गरेको छ ।