२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति वेँकैया नायडुबीच भेटवार्ता भएको छ। उपराष्ट्रपतिको निवासमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो।

महोत्सव प्रचार गर्न मोटरसाइकल -याली, उपराष्ट्रपतिबाट उद्घाटन

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो।

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

अफ्रिकी पूर्व राष्ट्रपति विरुद्ध भ्रष्टाचारको १६ आरोप

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको १६ वटा आरोपमा शुक्रबार उच्च अदालतमा उपस्थित गराएको छ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जेल चलान

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचारको काण्डमा सामेल भएकाेमा २४ वर्षको जेल सजायका लागि जेल चलान गरिएकाे छ ।

पहिलो पटक उत्तर र दक्षिण कोरियाका राष्ट्रपति भेट्दै

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ। यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरूको बैठक हुन लागेको हो।

पूर्वराष्ट्रपतिको मुद्दाको फैसला अदालतबाट प्रत्यक्ष प्रसारण गरिने

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेउन हाइमाथिको भ्रष्टाचारसम्बन्धी मुद्दामा हुने फैसलाको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिने भएको छ।

आधा अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा

करिब आधा अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उनको कार्यसम्पादनको अनुमोदन गरेका छन्।

कोष्टारिकाको राष्ट्रपतिमा कार्लोस अल्भाराडो विजयी

कोष्टारिकाको नयाँ राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार कार्लोस अल्भाराडो विजयी भएका छन्। सिटिजन एक्सन पार्टी (पीएसी)को तर्फबाट उम्मेदवार भएका अल्भाराडोले ६०.७४ प्रतिशत मत प्राप्त गरेका अधिकारीहरूले जानकारी दिएका छन्।

राष्ट्रपति सपथ विवादमा सर्वोच्चले मगायो कागजात

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सम्बन्धी र राष्ट्रपतिले लिएको सपथ विवादमा कागजात मगाउने आदेश गरेको छ । सेवा अवधि सकिएका प्रधान न्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउनु गैरसंवैधानिक भन्ने विवादमा यस्तो आदेश गरेको हो।

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छिन्। शनिबार १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।

म्यानमारका नवनिर्वाचित राष्ट्रपतिद्वारा मन्त्रीमण्डलको पुनर्गठन

म्यानमारका नवनिर्वाचित राष्ट्रपति यू विन मिन्टले शुक्रबार यहाँको मन्त्रीमण्डलको पुनर्गठन गरेका छन्।  राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार यू मिन्ट स्वे तथा यू हेनरी भान थाइयो उपराष्ट्रपति रहेको २७ सदस्यीय नयाँ मन्त्रीमण्डल बनाइएको छ।

दासढुंगा जीप दुर्घटना बारे राष्ट्रपति भण्डारीले मुख खोलिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् ।

समृद्धिका लागि एकताबद्ध भई अघि बढौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पहिलोपटक सम्बोधन गरेकी छन्। विहीबार अपराह्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवन पुगी राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

हेर्नुहोस् राष्ट्रपति भण्डारीकाे संसद भवन यात्रा (फोटो फिचर)

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदा पूर्ण राजकीय सम्मान सहित सवारी चलाइएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्