२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए

उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको ज्यान गएको समाचार छ।

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज – भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

अाेम अस्पतालको लापरवाही, शल्यक्रियापछि महिलाको मृत्यु

राजधानीको ओम अस्पतालमा तीन दिनअघि पिनासको शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएको छ । बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले अस्पताल सामान्य तोडफोड गरेका छन् भने प्रदर्शनका कारण अस्पताल दिनभर तनावग्रस्त बन्यो ।

पोखरीमा डुबेर एकको मृत्यु

विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा बुधबार सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ।

बङ्गलादेश जाने क्रममा १०० रोहिङ्गाको मृत्यु

म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ।

माटो खन्नेक्रममा ढुंगाले किच्दा युवतीको मृत्यु

माटो खन्नेक्रममा ढुंगाले किच्दा ओखलढुंगामा एक युवतीको मृत्यु भएको छ। एक घाईते भएका छन् । माटो खान्नेक्रममा माथिबाट खसेको ढुंगाले हिर्काउँदा चम्पादेवी गाउँपालिका–५ मालिङ्गेकी २० वर्षीया कोपिला कट्वालको मृत्यु भएको हो ।

हिरासतमा भएको मृत्युलाई लुकाउन खोजेको भन्दै एसपी सहित तीनलाई बिभागीय कारवाही सुरु

आफ्नो नियन्त्रणमा रहेका एक ब्यक्तिको मृत्युलाई वेवारिसे शब भनेर दाङ प्रहरीले सार्वजनिक गरेको घटना गलत प्रमाणित भएपछि प्रहरी प्रमुख दुर्गा सिंह चन्द लगाएत तीन जना माथि बिभागीय कारवाही सुरु भएको छ।

बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ ।

ढुंगा खसेर टाउकोमा लाग्दा सशस्त्र प्रहरीको मृत्यु

पासाङल्हामु राजमार्गको रसुवा खण्डमा सडक सुधार गर्ने क्रममा ढुङ्गाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको आइतबार उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान ३३ बर्षिया रमेशकुमार श्रेष्ठ रहेका छन्।

दुई यात्रु बस ठोक्किंदा तीनजनाको मृत्यु

पूर्व पश्चिम महेन्द्र राजमार्गको चितवन पिप्ले नजिक शनिबार दिउँसो दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा तीनजनाको ज्यान गएको छ।

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ।

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना, ३को मृत्यु, २९ घाइते

काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस शनिबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्